• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मालवेयर भनेको के हो, यसबाट कसरी सुरक्षित हुने ?

metakhabar by metakhabar
७ असार २०८२,
0
मालवेयर भनेको के हो, यसबाट कसरी सुरक्षित हुने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर, फेक र हिडन एड्स ट्रोजनबाट संक्रमित रहेको उल्लेख गरेको छ ।

त्यस्ता एपहरू २० लाख बढी पटक डाउनलोड गरिएको छ । यी एपहरू इन्स्टल गरेपछि एपहरूले आफ्ना आईकन ट्रान्सप्यारेन्ट तस्वीरमा बदल्ने, एप नाम खाली छोड्ने र क्रोम जस्तो मोबाइल ब्राउजर भएको बहाना गर्ने डक्टर वेबले बताएको छ ।

रिपोर्ट प्रकाशित भएपछि गूगल प्ले स्टोरले मालवेयर भएका एपहरू हटाइसकेको छ । तर धेरैको मोबाइलमा अझै ती एपहरू रहेका छन् । यदी तपाईले पनि मालवयेर भएका एपहरू इन्स्टल गर्नुभएको छ भने तुरून्तै डिलिट गर्नुहोला ।

पछिल्ला केही समयहरुमा कुनै पनि डिभाइस मालवेयर र भाइरसको जोखिमबाट मुक्त छैनन् । यसको आकम्रण दिन प्रतिदिन बढ्दै गइरहेको छ । विशेषगरी एन्ड्रोइड फोन मालवेयरबाट धेरै संक्रमित हुने गरेको छ ।

एन्ड्रोइड फोनमा विभिन्न थर्ड पार्टी वेबसाइट, एप, फिशिङ ईमेल तथा मेसेजहरूबाट मालवेयर इन्स्टल हुने गर्छन् । कहिलेकाहीँ त आफू सावधान हुँदाहुँदै पनि फोन संक्रमित हु्नसक्छ । यस्तोमा आफ्नो एन्ड्रोइड फोनलाई विभिन्न प्रकारका मालवेयर तथा भाइरसबाट कसरी जोगाउने त ? थाहा पाउनुस ।

१. समय- समयमा एपहरू क्रयास हुनु

फोनमा भएका बग अथवा अन्य विभिन्न कारणले कहिलेकाहीँ एपहरू क्रयास हुनु अर्थात् प्रयोग गर्दागर्दै अड्किनु वा ओपन गरेपछि नचल्नु सामान्य कुरा हो । तर यदि तपाईँको डिभाइसमा यो समस्या बारम्बार आइरहेको छ भने तपाईँ सचेत हुनुपर्छ । विभिन्न मालवेयरको कारण डिभाइसमा एप नचल्ने, ह्याङ हुने समस्या आउछ ।

२. डेटाको खपत बढ्नु

सामान्यतया हामीले मोबाइलमा डेटा प्रयोग गर्दा कति प्रयोग गर्यौ भन्ने कुराको ख्याल गरिरहेका हुदैनौं । तर यदि तपाईँको मोबाइले डेटाको खपत अस्वाभाविक रुपमा गरिरहेको  छ । सामान्य समय भन्दा धेरै डेटा खपत भइरहेको छ भने तपाईँको डिभाइसमा मालवेयर छ भन्ने संकेत हो ।

३. अनावश्यक मेसेज

यदि तपाईँ अनावश्यक रुपमा नचिनिने नम्बरबाट विभिन्न प्रकारका बुझ्न नसकिने मेसेज, कुनै लट्री भनेर आउने मेसेज, कुनै लिंक क्लिक गर्नका लागि आग्रह गरिएको मेसेज अथवा असामान्य प्रकृतिको मेसेज प्राप्त गरिरहनु भएको छ भने तपाईँको फोन मालवेयरबाट संक्रमित भएको हुन सक्छ।

४. ब्याट्रीको खपत बढ्नु

यदि तपाईँको मोबाइलको ब्याट्री खपत अनावश्यक रूपमा बढिरहेको छ भने तपाईँको मोबाइलमा मालवेयर इन्स्टल भएको हुनसक्छ । अन्य विविध कारणले पनि ब्याट्रीको खपत बढ्नसक्छ । तर मोबाइलमा अन्य समस्या नभएको अवस्थामा पनि ब्याट्री चाँडो सकिने समस्या भइरहेको छ भने यो मालवेयरको संकेत हो ।

५. फोन तात्तिने समस्या

आफूले सामान्य एप प्रयोग गर्दा पनि फोन छिट्टै तात्तिने समस्या हुन्छ । यो पनि मालवेयरको एक संकेत हो ।

६. अनावश्यक विज्ञापनहरू आउनु

यदि तपाईँले आफ्नो फोनमा विभिन्न एप वा ब्राउजर प्रयोग गरिरहँदा अचानक अनावश्यक विज्ञापन आउँछ भने यो मालवेयरको कारण हुनसक्छ । विज्ञापनले गर्दा चलिरहेको एप नै बन्द हुने लगायतका संकेतहरू मालवेयरको संकेत हो ।

७. गुगलबाट स्वत: साइन आउट हुनु

गुगलले प्रयोगकर्ताको सुरक्षाको लागि स्वत: साइन आउट गर्ने फिचर ल्याएको छ । कतिपय अवस्थामा गुगलले प्रयोगकर्ताको डिभाइसमा मालवेयर डिटेक्ट गर्‍यो भने डिभाइसबाट उक्त ईमेल साइट आउट गर्छ ।

८. अपरिचित एप देखिनु

डिभाइसमा कहिले काही आफूले इन्स्टल नै नगरेको विभिन्न एप प्रयोगमा देखिन्छ भने तपाईँको मोबाइल संक्रमित छ भनेर बुझ्नुपर्छ । साइबर अपराधीले तपाईँको डिभाइसमा आक्रमण गरेर मालवेयर इन्स्टल गर्न टाढैबाट पनि एप इन्स्टल गर्नसक्छ । यदि तपाईँले प्रयोग नगरेको र इन्स्टल गरेको याद नभएको एप डिभाइसमा देख्नुहुन्छ भने त्यो मालवेयर हो ।

Previous Post

उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने

Next Post

योगलाई दिनचर्या बनाउने प्रधानमन्त्रीको आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
आवाज

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

२६ फाल्गुन २०८२,
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
आर्थिक

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

२६ फाल्गुन २०८२,
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
कृषि

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

२६ फाल्गुन २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
आवाज

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फाल्गुन २०८२,
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
आर्थिक

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

२६ फाल्गुन २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
Load More
Next Post
योगलाई दिनचर्या बनाउने प्रधानमन्त्रीको आग्रह

योगलाई दिनचर्या बनाउने प्रधानमन्त्रीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In