• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

मेषः दिन सामान्य छ। यात्रामा खर्च बढ्ने छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्ने छ। आम्दानी बढ्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघामको अवसर मिल्नेछ। लुगाको नयाँ ब्रान्डमा आकर्षण बढ्नेछ।

मिथुनः तपाईंको वाणीमा सरस्वतीको बास भएकाले बोलीको प्रभाव रहने छ। धन खर्च गरेर भए पनि इज्जत जोगाउनु पर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारबाट फाइदा हुने योग छ।

कर्कटः शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। तपाईंको बोलीकै कारण आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा मन जानेछ।

सिंहः दिन सामान्य छ। परिवार भित्रबाट तपाईं विरोध हुनेछ। साथीको साथले संकट टर्नेछ। मनमा चिन्ता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्ने छ।

कन्याः दिन राम्रो छ। दैनिकी सहज बन्ने छ। आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्न हिम्मत गर्दा फाइदा हुने छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त होला।

तुलाः आज तपाईंको प्रतिभा प्रस्तुत गर्ने दिन छ। शिक्षा क्षेत्रमा उपलब्धि हात लाग्नेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ विचारको विकास हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। मन प्रशन्न रहने छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यका तर्फबाट निगरानी भइरहेकाले काम गर्दा सचेत बन्नु पर्ने दिन छ। परिवारसँगको सम्बन्धबाट भने लाभ हुनेछ।

धनुः स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रगति हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले कर्तव्य पूरा गर्नु उचित हुनेछ।

मकरः अरुको टकराबले तपाईंलाई फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीको समेत साथ मिल्नेछ। राजनीतिमा तपाईंको विचारको सम्मान हुनेछ।

कुम्भः भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। नियमित कामबाट मन खुशी हुनेछ। मध्य साढेसातीको कारणले खर्च बढे पनि इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको विचारको सम्मान हुने दिन छ। साथीको साथले राजनीतिमा प्रगति हुनेछ। शनिदेवका कारण शिर सम्बन्धी दुखाइ बढ्ने जोखिम छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

प्रतिनिधिसभाको बैठक बस्दै

Next Post

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In