• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 21, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

    सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

    अर्धहलासन योगबाट हुने लाभ

    अर्धहलासन योगबाट हुने लाभ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल

मेषः दिन सामान्य छ। उत्तरको एकल यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको लोभ गर्दा इज्जतमा प्रश्न उठ्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढेमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ।

वृषः दिन राम्रो छ। साथीले साथ दिनेछन्। काम सहजै बन्नेछ। स्वास्थ्यमा सुधार हुने छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः तपाईंको बोलीमा सरस्वतीको बास छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। खर्च बढे पनि इज्जत बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कटः शिक्षामा जोश जाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बन्धुसँगको सहकार्यले लाभ मिल्ने दिन रहेको छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने छ।

सिंहः अढैया शनिको प्रभावले परिवारभित्र मतभेद बढ्नेछ। आफन्तबाट अपहेलना हुने दिन छ। थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

कन्याः दिन राम्रो रहेको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। संस्थागत प्रगति हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवनमा भने तपाईंले हारेर अघि बढ्नुपर्ने छ।

तुलाः आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिकः आफूले गरेको काममा मन खुसी हुनेछ। स्वास्थ्यमा गढबढी हुनसक्छ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

धनुः दिन सामान्य रहेको छ। आफूभन्दा ठूला व्यक्तिको सहयोग लिएर मात्रै काम गर्नुहोला। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा भने सुधारका संकेत फेला पर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ।

मकरः दिन निकै राम्रो छ। आज गरेको लगानीले दीर्घकालसम्म साथ दिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मनमा प्रशंन्नता बढ्नेछ। शिक्षामा लगानी गर्नु आजको लागि फलदायी हुनेछ।

कुम्भः दिन सामान्य रहेको छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। अन्त्य साढेसाती दशा चलिरहेकाले शनिदेवको बसाई अनुसारको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध यथावत रहला।

मीनः आजको दिन जोखिमपूर्ण रहेको छ। बोलीको कारणले आफन्त चिडिन सक्छन्। आम्दानी कम हुनेछ। साथीभाइसँग मनमुटाव हुनेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर मात्रै अगाडि बढ्नुहोला। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

Next Post

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
समाचार

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

७ असार २०८२,
सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
आर्थिक

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

७ असार २०८२,
सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग
समाचार

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

७ असार २०८२,
लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
आर्थिक

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

७ असार २०८२,
सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
समाचार

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

७ असार २०८२,
अर्धहलासन योगबाट हुने लाभ
जीवन शैली

अर्धहलासन योगबाट हुने लाभ

७ असार २०८२,
Load More
Next Post

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In