• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हाउसफुल-५ को बक्स अफिसमा सुखद शुरुवात, यसअघिका सिरिजले कति कमाएका थिए ?

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
हाउसफुल-५ को बक्स अफिसमा सुखद शुरुवात, यसअघिका सिरिजले कति कमाएका थिए ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म ‘हाउसफुल ५’ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको पहिलो दिन २४ करोड ३५ लाख कमाई गरेको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शले हाउसफुल-५ रिलिजको पहिलो दिन धेरै कमाई गर्ने यसबर्षको तेस्रो फिल्म बनेको उल्लेख गरेका छन् ।

यद्यपी ठुलो स्टारकाष्ट भएको हाउसफुल-५ को यस कमाईलाई औसत भनेका छन् । अब यस फिल्मले शनिबार र आइतबार कस्तो कमाई गर्छ, त्यस आधारमा हिट र फ्लप हुने बताइएको छ ।

हाउसफुलको पहिलो फिल्म २०१० मा रिलिज भएको थियो । साजिद खान निर्देशित यो फिल्मले दर्शकहरूलाई धेरै हँसायो र लगभग ७५ करोड भारु कमाई गरेको थियो । हाउसफुलको अहिलो भागमा अक्षय कुमार, रितेश देशमुख र दीपिका पादुकोण रहेका थिए ।

त्यसपछि २०१२ मा आएको हाउसफुल- २ मा पटक कथा र पात्रहरूको दायरा विस्तार गरिएको थियो र ज्याकलिन फर्नान्डेज, जोन अब्राहम, असिन, ऋषि कपूर जस्ता कलाकारहरूको प्रवेशबाट फिल्मलाई धेरै फाइदा भयो । यो फिल्मले बक्स अफिसमा ११२ करोड कमाई गर्यो ।

त्यसपछि तेस्रो फिल्म हाउसफुल- ३ २०१६ मा रिलिज भएको थियो, तर यो अघिल्ला फिल्महरू भन्दा अलि कमजोर साबित भयो । अक्षय, रितेश र अभिषेक बच्चनले दर्शकलाई हँसाउन सफल भएपनि फिल्मले ११० करोड कमाई गर्यो ।

यसपछि, २०१९ मा हाउसफुल- ४ आयो, जसले फेरि एक पटक फ्रान्चाइजलाई नयाँ उचाइमा पुर्‍यायो । पुनर्जन्मको विषयवस्तुमा बनेको यो फिल्मलाई विशाल स्टार कास्ट र दृश्य भव्य स्केलको साथ प्रस्तुत गरिएको थियो । यस पटक फिल्मले रेकर्ड तोडेर २१० करोड रुपैयाँ कमायो र हाउसफुल फ्रान्चाइजीमा अझै पनि शक्ति छ भनेर प्रमाणित गर्यो । अक्षय-रितेश बाहेक, बबी देओल, पूजा हेगडे, कृति सेननले पनि हाउसफुल ४ मा प्रवेश गरेका थिए ।

अब पाँचौं किस्ता ‘हाउसफुल ५’ पनि सिनेमाघरहरूमा आइपुगेको छ । फिल्ममा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।

३०० करोडको ठूलो बजेटमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ हाउसफुल ५ ले आफ्नो अघिल्ला भागहरूको सफलतालाई जित्न सक्छ या सक्दैन भन्ने कौतुहलता रहेको छ ।

Previous Post

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

Next Post

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In