• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, २४ जेठः निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।

पछिल्ला तीन वर्षको तुलना गर्दा क्रमशः सडक दुर्घटना र मानवीय क्षति कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको घटना अभिलेखले देखाएको छ ।

“सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ, आर्थिक वर्ष २०७८÷७९ यताका चालु आवसहित पछिल्ला दुई वर्षमा दुर्घटना र मानवीय क्षति घटेका छन्”, कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी भन्नुहुन्छ, “आव २०७९÷८० मा भएका ७४१ सडक दुर्घटनाको सङ्ख्या आव २०८०÷८१ मा ५०४ मा झरेको छ ।”

यसैगरी आव २०७९÷८० मा दुर्घटनामा घाइते हुनेको सङ्ख्या एक हजार १०७ रहेको र पछिल्लो आव २०८०÷८१ मा यो सङ्ख्या घटेर ७७२ मा झरेको अभिलेखले देखाएको छ । मृतकको सङ्ख्या भने यी दुवै वर्षमा बराबरी ६८ देखिएको छ ।

यसैगरी जारी आर्थिक वर्ष २०८१÷८२ का बितेका १० महिनामा सडक दुर्घटनाका सङ्ख्या केही बढेको देखिए पनि १०० को हाराहारीका सामान्य प्रकृतिका छन् । जारी आवको वैशाखसम्म सानाठूला गरी ५३४ घटना दर्ता रहेमध्ये १०० घटना कुनै क्षति नभएका सामान्य प्रकृतिका रहेका प्रनि जोशीले स्पष्ट पार्नुभयो । यस अवधिमा सडक दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने ५६५ जना सामान्य घाइते भएका छन् ।

दिनदिनै सवारी साधन बढ्दै गएका बेला यसअघि बितेका वर्षहरुको तुलनामा यसअवधिको यो कम क्षति हो । ट्राफिक प्रहरीले पछिल्ला दुई वर्षयता सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबीच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक अहिले सचेतनाअन्र्तगत ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम मनाइरहेको छ ।

गत बिहीबार सुरु भएको यो कार्यक्रम विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आउने बुधबार समापन गर्ने तालिका छ । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम जिल्लाका बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीसहितका ठाउँमा एकपछि अर्को गरेर सम्पन्न गरिँदै छन् । कार्यक्रममा सबै तर्फबाट प्राप्त चासो र सहयोगले सचेतना कार्यक्रम बढाउन हौसला मिलेको प्रनि जोशीको भनाइ छ ।

Previous Post

प्रेमिका गौरी बारे आमिर खान भन्छन्- उनले मेरो जीवनमा शान्ति र सन्तुलन ल्याईन्

Next Post

मिस नेपाल २०२५ को आवेदन खुल्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
मिस नेपाल २०२५ को आवेदन खुल्यो

मिस नेपाल २०२५ को आवेदन खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In