• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

मेषः सञ्चित धन खर्च हुने दिन छ । राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दिन सामान्य राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको कारोबारमा फाइदा हुनेछ । राज्यको महत्त्वपूर्ण निकायमा नियुक्ति हुनसक्ने योग छ ।

मिथुनः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ । विदेशमा गरेको व्यापारबाट फाइदा हुनेछ । घर परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः आम्दानीका दृष्टिले दिन राम्रो छ । परिवारको बोझ अझै बढ्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिक क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ ।

सिंहः सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्याः दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा तपाईंको सम्मान हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुलाः मन प्रशन्न रहनेछ । आफूले गरेका काममा सन्तुष्टि मिल्नेछ । आफ्नै प्रशंसा सुन्ने अवसर मिल्नेछ । परिवारसँग रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । नयाँ साथीसँग रमाइलो भेट हुने योग छ ।

वृश्चिकः दिन सामान्य छ । स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । तपाईंको अध्ययनको भने मूल्यांकन हुने दिन छ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । आफूले आफूलाई मूल्यांकन गर्न नसक्दा खटपटी भए पनि साथीको साथ मिल्नेछ । परोपकारको काम गर्ने अवसर मिल्नेछ ।

मकरः दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राजनीतिक क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । परिवारभित्र थोरै बोलेर काम गर्नुपर्ने समय छ ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अन्त्य साढेसाती दशा भएकाले तृतीया, छैटौं र ११ औं स्थानमा शनिदेव भए तपाईंको उन्नति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीनः दिन सामान्य छ । सम्पत्तिले साथ दिए पनि इज्जतमा दाग लाग्नेछ । धार्मिक कार्यमा सहभागी हुनु आवश्यक हुन्छ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

Next Post

आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In