• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी

by
३ माघ २०७९,
0
भारत पर्यटन र लगानीको लागि एक प्रमुख गन्तव्य होः इजिप्टियन मन्त्री शारकावी

Egypt's Deputy Minister of Finance for Economic Affairs Sherine ElSharkawy (Photo/ANI)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कलकत्ता— इजिप्टका लागि अर्थमन्त्री शेरिन एल शारकावीले भात पर्यटन र लगानी दुवैको लागि एक प्रमुख गन्तव्य भएको बताएकी छन् । यस्तै, उनले भारतसँग विशेषगरी सूचना प्रविधि क्षेत्रमा प्रशस्त अवसर रहेको बताइन् ।

“भारत लनीका लागि मात्र नभई पर्यटनका लागि रोचक गन्तव्य हो। भारतमा धेरै व्यापार छ, त्यहाँ धेरै अवसरहरू छन्, आईटी क्षेत्रमा सम्भावना र रोजगारी सबै छ,” मन्त्री शारकावीले भनिन् ।

कोलकातामा ‘द बेङ्गाल प्याडल’ नामक क्रुज जहाजमा जी–२० प्रतिनिधिहरुका लागि आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले जी–२० का हिस्सा नभएका देशहरूलाई पनि आमन्त्रित गरेकोमा भारतबाट धेरै खुसी भएको बताएकी छन । भारतले डिसेम्बर १ मा जी–२० को अध्यक्षता ग्रहण गरेको थियो।

भारत र इजिप्ट बीचको सम्बन्धलाई मनबुत बताउँदै मन्त्री शारकावीले दुबै राष्ट्रहरू व्यक्तिको रूपमा समान रहेको बताइन्। एएनआईसँग कुरा गर्दै, उनले भनिन्— हामी वास्तवमा एक संस्कृति, खाना, संगीत र धर्मको साथ व्यक्तिको रूपमा धेरै समान छौं। यी सबै धेरै विविध छन् र भारत र इजिप्ट बीच सहयोगको लागि हामीसँग धेरै छलफलहरू भइरहेका छन्।

Previous Post

१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने

Next Post

प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In