• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘राससको तस्बिर प्रदर्शनी जानकारीमूलक छ’

metakhabar by metakhabar
२२ जेष्ठ २०८२,
0
‘राससको तस्बिर प्रदर्शनी जानकारीमूलक छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ जेठः ललितपुरको गोदावरी नगरपालिका– ११. चापागाउँस्थित जनभावना क्याम्पसका विद्यार्थी र शिक्षकहरुले गणतन्त्र दिवस–२०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले सञ्चालन गरिरहेको तस्बीर प्रदर्शनीले पर्यटकीय गन्तव्यको विषयमा राम्रो जानकारी दिएको प्रतिक्रिया दिएका छन् ।

पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत सपना तिमल्सिनाले पर्वतीय पर्यटनसम्बन्धी तस्बीर प्रदर्शनीले नेपालका धेरै पर्यटकीयस्थलबारे जानकारी प्राप्त भएको बताउनुभयो । पर्वतीय पर्यटन र हिमालको विषयमा प्रदर्शनी हेरेर ज्ञान हासिल गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “राससभित्र रहेको मिडिया सङ्ग्रहालय घुम्दा प्रविधिको तीव्ररुपमा विकास भएको थाहा भयो । पुराना प्रविधिको बारेमा ज्ञान हासिल गरियो,” उहाँले भन्नुभयो ।

त्यसैगरी अर्का विद्यार्थी रुपेश थापाले राससका तस्बीर प्रदर्शनीले नेपालको हिमाल र पर्यटकीय गन्तव्यलाई चिनाएको बताउनुभयो । फोटो प्रदर्शनीसँगै राससको मिडिया सङ्ग्रहालय अवलोकन पश्चात मिडिया अध्ययनका लागि सहयोग पुगेको बताउनुभयो ।

सो क्याम्पसकी उपप्रध्यापक शान्ति तिमल्सिनाले राससको फोटो प्रदर्शनीको अवलोकन भ्रमण अत्यन्त प्रभावकारी भएको बताउनुभयो । “मिडिया सङ्ग्रहालयले मिडियाको विगतदेखि वर्तमानसम्म कसरी प्रगति भयो भन्ने कुरा जानकारी लिने मौका मिल्यो । यो ऐतिहासिक पक्षको सदैव जगेर्ना होस्,” उहाँले भन्नुभयो ।

पत्रकारिता विषयका उपप्राध्यापक लक्ष्मण दुलालले राससको तस्बिर प्रदर्शनीले नेपालको पर्वतीय क्षेत्रको जानकारी दिने र पर्यटन विकासमा भएका कार्यको जानकारी लिन सहयोग पुगेको बताउनुभयो ।

सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राईले राससको तस्बिर प्रदर्शनीको औचित्य र सान्दर्भिकताका विषयमा जानकारी गराउनुभएको थियो ।
—

Previous Post

राष्ट्रियसभाःसीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण

Next Post

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In