• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

by
३ माघ २०७९,
0
विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

ani

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँ दिल्ली.— नयाँ वर्षको पहिलो तीन महिनामा विश्वका तीन मुख्य राष्ट्र प्रमुखले भारत भ्रमण गर्ने भएका छन् ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज यही मार्चमा भारत आउने कुरा भारतको समाचार संस्था एएनआईले समाचार लेखेको छ । । अस्ट्रेलियाली समाचार आउटलेट एसबीएसले अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजको दोस्रो आधिकारिक निवास किरिबिली हाउसमा नयाँ वर्षको स्वागत समारोहमा उनले अष्ट्रेलिया र दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई सम्बोधनको क्रममा भारत भ्रमण गर्ने बताएका थिए ।

उनले अष्टे«लिया टिमको भारतको भ्रमणको क्रममा खेलिने चौथो खेल गुजरातमा खेलिनेछ । गुजरात भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य हो । उनले त्यहाँ भारतीय प्रधानमन्त्रीलाई भेट गर्नेछन् । अष्ट्रेलिया क्रिकेट टिमले भारत भ्रमणको क्रममा ४ टेष्ट, ३ एकदिवसीय खेल सहित ७ खेल खेल्नेछ । अष्टे«लिया र भारतबीचको पहिलो चार टेष्ट म्याच मध्ये पहिलो टेष्ट म्याच फेब्रुअरी ९ मा नागपुरको भिसीए स्टेडियममा सुरु हुनेछ। यस्तै, अहमदाबाद (नरेन्द्र मोदी स्टेडियम) ले चार खेलको शृंखलाका बाँकी तीन टेस्टहरू आयोजना गर्ने भएका छन्।

यस्तै, भारत—अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयन भएको र दुबै पक्षले द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरेकाले अल्बानीज ठूलो व्यापार प्रतिनिधिमण्डलको साथ भारत आउने भएका छन्। भारत—अष्ट्रेलिया आर्थिक सहयोग र व्यापार सम्झौता हालै लागू भएको छ। आर्थिक सहयोग र व्यापार सम्झौता अप्रिल २ , २०२२ मा हस्ताक्षर गरिएको थियो, र नोभेम्बर २१, २०२२ मा अनुमोदन गरिएको थियो। कूटनीतिक स्रोतहरुका अनुसार, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि छिट्टै भारत भ्रमण गर्ने अपेक्षा गरिएको छ तर भ्रमणको मिति अझै टुङ्गिएको छैन। भ्रमणका क्रममा ठूला–ठूला रक्षा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

हालै भारत–फ्रान्सका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र फ्रान्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार इमानुएल बोनबीच नयाँ दिल्लीमा रणनीतिक वार्ता सम्पन्न भएको छ । इन्डो—फ्रान्सेली रणनीतिक साझेदारीका सबै पक्षहरूमा आतंकवाद प्रतिरोध सहयोग, साइबर सुरक्षा, अन्तरिक्ष नीति, युक्रेनको द्वन्द्व लगायतका महत्वपूर्ण विश्वव्यापी र क्षेत्रीय चुनौतिहरू र इन्डो—प्यासिफिकमा सहयोगलगायतका विषयमा छलफल भएको थियो।

यसैबीच, जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि फेब्रुअरीको अन्त्यमा वा मार्चको शुरुमा दिल्ली र बेंगलुरुको भ्रमण गर्ने अपेक्षा गरिएको छ। स्कोल्जको यो पहिलो भारत भ्रमण हुनेछ भने यसबाहेक, जी २० विदेश मन्त्रीहरूको बैठक पनि यही मार्चमा दिल्लीमा हुनेछ।

Previous Post

दुई दिनसम्म शव नपाउँदा आफन्त आक्रोसित

Next Post

१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने

१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीबाट सञ्चालनमा आउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In