• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टुसाएका आलु, प्याज वा लसुन खानु स्वास्थ्यका लागि कति खतरनाक ? त्यसको असर कस्तो पर्न सक्छ?

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
टुसाएका आलु, प्याज वा लसुन खानु स्वास्थ्यका लागि कति खतरनाक ? त्यसको असर कस्तो पर्न सक्छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- घर–परिवारमा धेरैजसो पटक लसुन, प्याज वा आलु लामो समयसम्म भण्डारण गर्दा त्यसमा टुसा उम्रिएको देखिन्छ। धेरैले सोच्दछन् कि टुसा उम्रिए पनि त्यसलाई फाल्नुको सट्टा चिउरा, तरकारी वा अन्य परिकारमा प्रयोग गरिन्छ भने केहीले भने सावधानी अपनाएर त्यस्ता टुसाएका सामग्री प्रयोग गर्न नहुने सल्लाह दिन्छन्। तर, वैज्ञानिक दृष्टिकोणले हेर्दा टुसा उम्रिएका तरकारी वा मसला सामग्रीहरू स्वास्थ्यका लागि साँच्चिकै कति हानिकारक छन् त?

१.टुसा उम्रेको आलु : ‘साइलानिन’ नामक विषालु तत्वको खतरा
टुसा लागेको आलु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। टुसा उम्रिसकेपछि आलुमा ‘सोलानिन’ (Solanine) भन्ने विषालु तत्व बन्न थाल्छ, जुन न्युरोटक्सिक हुन्छ।

सोलानिन पाचन प्रणाली, स्नायु प्रणाली र रक्त प्रणालीमा असर पुर्याउने खालको विष हो। यदि धेरै मात्रामा टुसा लागेको आलु खाइयो भने मानिसमा विषाक्तताको लक्षण देखा पर्न सक्छ, जसमा निम्न लक्षणहरू देखिन सक्छन् :
वाकवाकी लाग्ने र बान्ता
पेट दुख्ने र बिघ्रिएको पाचन
टाउको दुख्ने
थकाइ महसुस हुने
शरीर सुन्निनु
कहिलेकाहीं गम्भीर अवस्थामा अचेत हुने वा श्वासप्रश्वासमा समस्या आउन सक्छ

विशेषज्ञहरूका अनुसार टुसा देखिएको भाग काटेर फाले पनि सोलानिन बाँकी भागमा फैलिइसकेको हुन सक्छ। त्यसैले सुरक्षित उपायका लागि टुसा लागेको आलु पूर्ण रूपमा प्रयोग नगर्नु उपयुक्त हुन्छ।

२. टुसा उमारेको प्याज : झनै खतरनाक हुन सक्छ
प्याज लामो समय भण्डारण गरिएपछि त्यसमा पनि टुसा उम्रीन्छ। तर प्याजमा भने टुसा उम्रनु मात्रले त्यसमा विष बनाउँछ भन्ने प्रमाण बलियो छैन।
तर टुसा उम्रिएको प्याज गन्हाउने, चिल्लो हुने र छोपिएको भागहरू नरम हुने हुन सक्छ, जसले ब्याक्टेरिया र फङ्गसको विकास गर्न सक्छ।

यस्ता प्याज खानाले पेटको संक्रमण, फुड पोइजनिङ, अपच, एसिडिटी तथा बान्ता हुने सम्भावना बढ्छ। यदि प्याजको रंग, गन्ध वा बनावट अस्वाभाविक लागेमा त्यसलाई नखाने सल्लाह दिइन्छ।

३. टुसा उम्रिएको लसुन : लाभदायक वा हानिकारक?
लसुन भने टुसा उम्रिए पनि त्यसमा विषालु तत्वको विकास हुँदैन। बरु केही वैज्ञानिक अध्ययनहरू अनुसार टुसा लागेको लसुनमा एण्टीअक्सिडेन्ट गुण बढ्ने सम्भावना हुन्छ।

यसको अर्थ, टुसा लागेको लसुनले शरीरमा मुक्त अणुहरू (free radicals) विरुद्ध लड्न सहयोग पुर्याउन सक्छ, जसले हृदयघात, क्यान्सर वा छालासम्बन्धी रोगहरू कम गर्ने सम्भावना देखाइएको छ।

तर यो सबै कुरा भण्डारण अवस्था, नमी, तापक्रम र उम्रीएको समयमा निर्भर गर्छ। लामो समय कुहिएको वा नरम भइसकेको लसुन भने स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

Previous Post

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

Next Post

आलेखः कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
आलेखः कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

आलेखः कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In