• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजसंस्थावादी आन्दोलनका कारण सरकारले खोसेको रहेछ राप्रपा नेताहरूका सुरक्षाकर्मी

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
राजसंस्थावादी आन्दोलनका कारण सरकारले खोसेको रहेछ राप्रपा नेताहरूका सुरक्षाकर्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राजसंस्थावादी आन्दोलनमा सहभागी भएको, आयोजना गरेका कारण राप्रपाका विभिन्न नेताको सुरक्षाकर्मी फिर्ता बोलाएको सरकारले अनौठो सर्त राखेको छ।

सुरक्षाकर्मी फिर्ताका निम्ति सरकारले राप्रपालाई राजावादी आन्दोलन रोक्नुपर्ने सर्त राखेको हो।

गृहमन्त्री रमेश लेखकले राज्य व्यवस्था समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्।

संविधानले वाक स्वतन्त्रता तथा विचार राख्न पाउने अधिकार सुरक्षित गरे पनि कांग्रेस–एमाले गठबन्धन सरकारले त्यसको उल्लङ्घन गरी मनोपोली सर्त राखेको खुलासा गृहमन्त्री लेखकबाटै भएको हो।

उपप्रधानमन्त्री बनिसकेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, दीपकबहादुर सिंह, प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र० र प्रहरीका पूर्वप्रमुख समेत रहेका ध्रुबबहादुर प्रधानका सुरक्षा गार्ड सरकारले खटाएको थियो।

जेठ १५ गतेदेखि राप्रपासहितका दलले राजसंस्थावादी आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। सोही दिनदेखि सरकारले चारै जना नेताको एडीसी फिर्ता गरेको थियो।

Previous Post

घरजग्गा कारोबारमा कालोधन खोज्दै सरकार, किन्ने र बेच्नेको बैंक स्टेटमेन्ट अनिवार्य

Next Post

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
Load More
Next Post
सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In