• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छुः गृहमन्त्री

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त: गृहमन्त्री लेखक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय चर्चा र विवादको केन्द्रमा रहेको भिजिट भिसा प्रकरणबारे आफूले संसदीय समितिमा नभई सिधै प्रतिनिधिसभामै विस्तृत जवाफ दिने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यो विषयमा धेरै सांसदहरूको चासो र जिज्ञासा रहेकाले संसदमै जवाफ दिनु उपयुक्त हुने धारणा राखेका हुन् ।

समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र त्यसमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको भनी विपक्षी दलहरूले लगाउँदै आएको आरोपबारे प्रश्न उठाएका थिए । यही विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

गृहमन्त्री लेखकले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी साथीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र तत्सम्बन्धमा भइरहेका विषयमा यहाँहरूले जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका माननीय सदस्यहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ । तर, यो विषयमा अन्य धेरै माननीय साथीहरूलाई पनि जिज्ञासा रहेकाले मेरो प्रार्थना के छ भने, मलाई हाउस (प्रतिनिधिसभा)मा बोल्ने अवसर मिलोस्, म त्यहाँ उठेका सबै प्रश्नहरूको विस्तृत जवाफ दिन तयार छु ।’

उनले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूका प्रश्न समेटिने र समग्र विषयमा स्पष्ट पार्न सहज हुने विश्वास व्यक्त गरे । विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा वा निष्पक्ष छानबिन समितिको माग गर्दै आएका छन् ।

Previous Post

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Next Post

‘जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ’-प्रधानमन्त्री ओली

metakhabar

metakhabar

सम्बन्धित खबर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
Load More
Next Post
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो : प्रधानमन्त्री ओली

‘जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ’-प्रधानमन्त्री ओली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In