• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युनलाई थप ३० वर्ष जेल सजाय

    युनलाई थप ३० वर्ष जेल सजाय

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कामपाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
कामपामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ विस्तार गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० जेठः काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।

फाउन्डेसनका संयोजक जीवन नेपालका अनुसार सोमबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट फोटो प्रदर्शनी सुरु गरिएको छ । नेपालको शिक्षा, यातायात, संस्कृति, चाडपर्व, दैनिक जीवनयापनका विविध पक्ष, ऐतिहासिक घटनाक्रम, नेपाली मुद्रा तथा सिक्का, विश्वसम्पदा तथा प्रकृतिकस्थललगायत विधाका दुई सय ८० भन्दा बढी फोटा प्रदर्शनीमा समावेश गरिएका उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनीले विद्यार्थीमा नेपाली समाजको रुपान्तरण एवं पुस्तान्तरणमा देखिएका परिवर्तन तुलनात्मक रूपमा बुझ्न र अध्ययन गर्न मद्दत मिल्ने अपेक्षा आयोजक संस्थाले लिएको छ । “असी वटा फोटाहरू पहिले र अहिले शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । समावेश भएकामध्ये ६३ फोटा नेपाली नागरिकले खिचेका हुन् भने बाँकी विदेशी नागरिकले खिचेका हुन्”, नेपालले भन्नुभयो ।

हिजोको नेपाल नाम दिइएको सो प्रदर्शनीमा विसंं १९२० देखि हालसम्म खिचिएका तस्वीर समावेश गरिएको कार्यक्रम संयोजक नेपालले बताउनुभयो । फोटो फाउन्डेसनले विगत एक दशकदेखि नेपालका पुराना फोटा सङ्कलन गरी प्रदर्शनी सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रम ज्ञानोदय मावि बाफल, विश्वनिकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पहिलो दिन सोमबार ज्ञानोदय माविमा विद्यार्थीले चाखपूर्वक पुराना फोटाहरूको अवलोकन गरेका उहाँको भनाइ छ ।

यसपछि सो कार्यक्रम विश्वनिकेतन माविमा सञ्चालन हुनेछ । जेठ महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल फोटो फाउन्डेसनले जनाएको छ । उल्लेखित विद्यालयमा उक्त प्रदर्शनी सकिएपछि अन्य विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

आयोजकका अनुसार कतिपय फोटोहरू पाठ्यक्रममा मिल्न रहेका छन् भने कतिपय नेपालको समग्र भूगोलका बारेमा जानकारी लिन सकिने किसिमका छन् । ज्ञानोदयको कक्षा ८ मा अध्ययनत विद्यार्थी अपेक्षा रेग्मीले यस्ता प्रदर्शनी कम्तीमा एक हप्ताको हुनुपर्ने माग गर्नुभयो ।

Previous Post

‘नक्कली प्रचण्ड’ घनश्याम गौतमको निधन

Next Post

वीरगञ्ज नाका : पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

metakhabar

metakhabar

सम्बन्धित खबर

युनलाई थप ३० वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय

युनलाई थप ३० वर्ष जेल सजाय

२९ जेष्ठ २०८३,
विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
खेलमैदान

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

२९ जेष्ठ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

२९ जेष्ठ २०८३,
बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
आर्थिक

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

२९ जेष्ठ २०८३,
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
आवाज

विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने

२९ जेष्ठ २०८३,
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
आर्थिक

विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

२९ जेष्ठ २०८३,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्ज नाका : पाँच खर्ब छ अर्ब आयात र ७९ अर्ब निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In