• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिदै भारतीय क्रिकेटर रिंकु सिंह

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिदै भारतीय क्रिकेटर रिंकु सिंह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतीय क्रिकेटर रिंकु सिंहले समाजवादी पार्टीकी युवा सांसद प्रिया सरोजसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

दुवैको इन्गेजमेन्ट जुन ८ मा लखनऊमा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै वैवाहिक कार्यक्रम भने नोभेम्बर १८, २०२५ मा वाराणसीको होटल ताजमा हुने बताइएको छ ।

इन्गेजमेन्टमा भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीर, विराट कोहली, राहुल द्रविड, अभिषेक नायर लगायतका क्रिकेट स्टारहरूलाई पनि आमन्त्रित गरिएको बताइएको छ भने उत्तर प्रदेशका क्रिकेटर र आइपिएल टिम कोलकोता नाइट राइडर्सका खेलाडीहरू सहभागी हुने उल्लेख गरिएको छ ।

रिंकु सिंहको जन्म १२ अक्टोबर १९९७ मा अलीगढको एक धेरै साधारण परिवारमा भएको थियो । उनका बुबा खानचन्द्र ग्यास एजेन्सीमा सिलिन्डर वितरकको रूपमा काम गर्थे । उनले सुरुमा आफ्नो बुबालाई सिलिन्डर वितरणको काममा आफैंले सहयोग गरे र गरिबीसँग लड्दै क्रिकेट मैदानमा आफ्नो स्थान बनाए ।

सबैभन्दा पहिले, उनले डीपीएस मैदानमा आयोजित अन्तर्राष्ट्रिय विद्यालय विश्वकपमा म्यान अफ द सिरिजको उपाधि जितेर हेडलाइन बनाएका थिए । त्यसपछि आईपीएल मार्फत उनले चर्चा कमाएका थिए । कोलकोतामा २०२३ को आइपिएलमा उत्कृष्ट प्रदर्शन पछि उनी भारतीय राष्ट्रिय टिम परेका थिए । उनी हाल भारतीय राष्ट्रिय टिमको अन्तर्राष्ट्रिय टी-२० क्रिकेट टोलीका सदस्य हुन् । आइपिएलको यस सिजनका लागि कोलकोताले रिंकुलाई १३ करोड भारुमा रिटेन गरेको थियो ।

रिंकुलाई पहिलो पटक २०१७ मा किंग्स इलेवन पञ्जाबले १० लाख भारुमा किनेको थियो तर, उनले त्यो प्रतियोगितामा खेल्ने मौका पाएनन् । २०१८ मा, कोलकाता नाइट राइडर्सले उनलाई ८० लाख भारुमा आफ्नो टोलीमा समावेश गरेको थियो ।

Previous Post

यी व्यक्तिहरूले गल्तिले पनि अण्डा खानु हुँदैन, यसले हानि पुर्‍याउँछ

Next Post

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
Load More
Next Post
मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In