• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१७ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आज तपाईंका लागि दिन सामान्य छ। हरेक काममा धेरै मिहिनेत गर्नुपर्नेछ लगानीका क्षेत्रमा धन फस्ने जोखिम छ। हरेक काममा धैर्य बन्नुपर्नेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

वृषः आज तपाईंका लागि दिन कठिन छ। हातमा आइसकेको सम्पत्ति गुम्ने खतरा छ। विपक्षीको अवरोधले काम नबन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धेरै मिहिनेत गर्दा मात्र सफलता मिल्नेछ।

मिथुनः दिन धेरै राम्रो छ। सोचेको काम बन्दा मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा नाफा होला। परिवारको साथमा हरेक काम सफल बन्ने योग रहेको छ।

कर्कटः महत्त्वपूर्ण अवसर प्राप्त हुनेछन्। नियमित काममा थप मिहिनेत गर्नु उचित हुनेछ। कृषि क्षेत्रको व्यापारबाट नाफा होला। साथीको सहयोगले तपाईंको काम सहजै बन्नेछ।

सिंहः दिन सामान्य छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। परिवारलाई विश्वास गर्दा असहयोग हुनेछ। प्रेमे सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने देखिन्छ।

कन्याः आज तपाईंमाथि व्यावहारिक बोझ थपिने छ। जतिसुकै मिहिनेत गरे पनि तपाईंको कामको आलोचना हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

तुलाः दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग घुमघामको अवसर मिल्नेछ।

वृश्चिकः कामको तनाव बढ्नेछ। पारिवारिक जिम्मेवारी थपिने छ। महत्त्वपूर्ण उपलब्धिका लागि धेरै मिहिनेत गर्नु उचित हुनेछ। लामो समयदेखिको प्रतिक्षाको फल प्राप्त हुनेछ।

धनुः अनावश्यक यात्राले खर्च बढ्नेछ। सञ्चित धनको सुरक्षा गर्नुपर्ने दिन छ। राज्यबाट नै त्रास बढ्नेछ। व्यापारमा घाटा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

मकरः तपाईंका लागि आजको दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँग घुमघामको अवसर प्राप्त होला। आफन्तसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः आज तपाईंको सञ्चित धन खर्च हुनेछ। यात्रा नगर्नु नै राम्रो हुन्छ। व्यापारमा नाफा कमाउन थप मिहिनेत गर्नु आवश्यक छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

मीनः आफन्त रुष्ट हुनेछन्। मन अशान्त बन्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत र इमेज बिग्रिने जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

Previous Post

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In