• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। करण जोहरको आगामी रियालिटी शो ‘ट्रेटर्स’ घोषणा भएदेखि नै चर्चामा छ ।

यो शो प्रख्यात डच रियालिटी शृंखला ‘डे भेराडर्स’ को भारतीय रूपान्तरण हो, जसले विश्वभर निकै लोकप्रियता हासिल गरेको छ।

धेरै सेलिब्रेटीहरू शोको एक हिस्सा हुन लागेको हल्ला चलेको छ, जस मध्ये राज कुन्द्राको पुष्टि पनि एक हो, जसले सबैभन्दा बढी ध्यान खिचेको छ । र समाचार अनुसार राज कुन्द्रा  ‘ट्रेटर’ मा अहिलेसम्मकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतासमेत बनेका छन् ।

उनको वरिपरि रहस्यको तह छफ जसले उनलाई टिभी शोको लागि रोचक बनाउँछ र यो उनको पहिलो रियालिटी शो हो। करण कुन्द्रा, जस्मिन भासिन, अपूर्व मुखिजा, उर्फी जावेद, रफ्तार, महीप कपूर, सुफी मोतीवाला, एल्विश यादव र अन्य पनि यसमा हुनेछन् । अफवाहलाई विश्वास गर्ने हो भने यस शोमा हर्ष गुर्जराल, मुकेश छाबरा, जन्नत जुबैर, पूरव झा जस्ता नाम पनि देख्न सकिन्छ । ‘ट्रेटर्स’ को जुन १२, २०२५ मा अमेजन प्राइम भिडियोमा प्रिमियर हुदैँछ । र, नयाँ एपिसोडहरू हरेक बिहीबार राति ८ः०० बजे रिलिज हुनेछन्।

यसैबीच, राज कुन्द्रा पनि भारतीय फिल्म उद्योगमा प्रगति गर्दै छन् र अब उनी पञ्जाबी सिनेमामा प्रवेश गर्दै छन्। निर्देशक राकेश मेहताले निर्देशन गरेको उनको डेब्यू पञ्जाबी फिल्म  ‘मेहेर’ मा राज कुन्द्रालाई अनौठो चरित्रमा प्रस्तुत गरिएको छ । यो कथाले प्रेम, मित्रता र जीवन जस्ता भावनात्मक पक्षहरूलाई छुने विश्वास गरिएको छ

खासमा ‘मेहेर’ ५ सेप्टेम्बर २०२५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ। यो त सुरुवात मात्र हो, खासमा राज कुन्द्राका थप दुई पञ्जाबी फिल्महरू पाइपलाइनमा छन्। उनको विवरण अहिले गोप्य राखिएको भए पनि उनले अब के ल्याउने भनेर दर्शक उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

Previous Post

यो कालो बीउले तपाईंको बेलुन जस्तो पेट समतल पार्नेछ, यसलाई दैनिक यसरी सेवन गर्नुहोस्

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In