• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ १५ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। व्यापारमा साझेदारी गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गर्न नछोड्नु राम्रो हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

वृषः धनलक्ष्मी योग परेको छ। माया मारेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धातुको व्यापारबाट फाइदा हुने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। शिक्षामा प्रगति हुनेछ। सम्पत्ति आर्जन गर्ने दिन छ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारबाट नाफा हुने योग छ।

कर्कटः सञ्चित धन खर्च हुनेछ। राजनीतिमा धोका हुने जोखिम छ। आफ्नो भनेकै साथीबाट विरोधको आवाज सुन्नुपर्ने बाध्यता हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा बढुवा हुनेछ।

सिंहः आम्दानी बढ्ने योग छ। सानो कुराले मनमा खटपट बढ्नेछ। शनिका प्रभावले मन अशान्त हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

कन्याः भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। फलफूलको व्यापारमा लगानी गर्नु उचित हुनेछ। दूधको व्यापारबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्नेछ।

तुलाः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। विपक्षीलेसमेत तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ।

वृश्चिकः दिन सामान्य छ। ठुलो कामको सुरुवात गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक व्यक्ति प्रतिपक्षमा भएकाले नम्र भएर काम गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः आफन्तसँग नम्र बन्नुपर्ने समय छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा घेराबन्दी भए पनि परिवारको साथ मिल्नेछ।

मकरः दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा लक्ष्य पूरा हुनेछ।

कुम्भः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीसँग सकारात्मक सुझाव पाउने योग छ। परिवारको साथमा बस्दा शान्ति मिल्नेछ।

मीनः दिन सामान्य छ। सानो कुरामा रिस धेरै उठ्ने खतरा छ। दैनिक काम सहज भए पनि पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। परिवारभित्र गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

Next Post

बजेट आज सार्वजनिक हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
बजेट आज सार्वजनिक हुँदै

बजेट आज सार्वजनिक हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In