• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयको योजना

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम : यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित गरिरहेको छ । प्रत्येक दिन दुई लाख लिटर दूध उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिइएको नगरपालिकाले यहाँका ५५५ जना किसानलाई एकैपटक विभिन्न आधुनिक कृषि उपकरण र सामग्री वितरण गरेको छ ।

सूर्योदय–१३ लक्ष्मीपुरका गाईपालक किसान दुर्गा भवानी पोखरेलले अनुदानमा ‘काउम्याट’ पाएपछि गोठमा तीन वटा गाई थप्ने योजना बनाएको बताउनुभयो । “एउटा गाईबाट दैनिक १८ लिटर दूध बेचिरहेको छु । अब चार वटा बनाएर ५०–६० लिटर दूध बिक्री गर्ने उद्देश्य छ”, उहाँले भन्नुभयो, “प्रतिलिटर रु ६५–७० मा दूध बिक्री हुन्छ । खर्च कटाएर मासिक रु ३० हजार बचत हुन्छ । यसलाई थप बढाउने योजनामा छु ।”

पालिकाको वार्षिक कार्यक्रमअनुसार हालसम्म १४ वटै वडाका ५५५ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा रु ३८ लाख बराबरको कृषिसामग्री वितरण गरिएको नगर आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले बताउनुभयो । “एक सय २७ किसानलाई रु चार लाख बराबरको मल्चिङ प्लाष्टिक, ३३९ लाई रु १२ लाख बराबरको टनेल, २६ जना किसानलाई रु १६ लाख बराबरको हाते ट्र्याक्टर र ६३ जनालाई रु छ लाख बराबरको काउम्याट वितरण गरिएको छ”, उहाँले भन्नुभयो ।

कृषि र पशु क्षेत्रको विकास र विस्तारका लागि सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । उहाँले नगरपालिकाले किसानको सहजताको लागि ‘कृषि एप’  विकास गरेको र यसमा विभिन्न रोग तथा त्यसको निदानबारे जानकारी बताउनुभयो ।

Previous Post

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

Next Post

सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन

सेवा निवृत्त शिक्षकद्वारा हाते कागज उद्योग सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In