• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

metakhabar by metakhabar
१४ जेष्ठ २०८२,
0
संस्थापक महानिरीक्षक श्रेष्ठको शालिक अनावरण

संखुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उहाँका श्रीमती स्व. नुडुप श्रेष्ठको मङ्गलबार सालिक अनावरण गर्नुहुँदै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल । तस्बिर : सुजन बज्राचार्य / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संखुवासभा । सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा चैनपुर नगरपालिका–६ जिरोपोइन्टमा शालिक अनावरण गरिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले मङ्गलबार शालिक अनावरण गरेका हुन्। उनले स्व. श्रेष्ठको योगदान स्मरण गर्दै उनको जन्मथलोमा शालिक अनावरण गर्नु गौरवको विषय भएको बताए। चैनपुर नगरपालिकाको करिब छ लाख सहयोगमा उक्त शालिक निर्माण गरिएको हो ।

कृष्णमोहन श्रेष्ठ नेपालको पहिलो सशस्त्र प्रहरी बल प्रमुख हुनुका साथै संगठनको जग हाल्ने व्यक्तिका रूपमा चिनिन्छन्। सशस्त्र द्वन्द्वको समयमा २०५९ माघ १२ गते दुवै जनाको हत्या भएको थियो। श्रेष्ठको नेतृत्वमा २०५८ सालमा सशस्त्र प्रहरी बलको स्थापना भएपछि उनले प्रारम्भिक संरचना, कार्यदिशा तथा सङ्गठनात्मक रणनीति तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

हत्या भएको २२ वर्षपछि शालिक निर्माण गरिएको हो । शालिक अनावरणका क्रममा ससस्त्र प्रहरी बलको टोलीले सम्मान स्वरूप श्रद्धाञ्जली अर्पण गरेको थियो । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो ।

Previous Post

मन्दिरको जग्गा अतिक्रमण गरी बनाइयो महल

Next Post

धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशुपन्छी प्रयोगशाला सञ्चालनमा, किसानलाई सहज सेवा

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशुपन्छी प्रयोगशाला सञ्चालनमा, किसानलाई सहज सेवा

धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक कृषि तथा पशुपन्छी प्रयोगशाला सञ्चालनमा, किसानलाई सहज सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In