• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
गुगल क्रोमलाई कसरी ‘सुपरफास्ट’ बनाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कम्प्युटरमा वेबसाइट खोल्नका लागि विभिन्न ब्राउजर उपलब्ध छन् । जसमध्ये गुगल क्रोम सबैभन्दा बढी प्रयोग हुने ब्राउजर हो ।

मोबाइलको सवालमा आइफोनले सफारी र एन्ड्रोइडले गुगल क्रोमलाई पहिले नै इन्स्टल गरि राखिदिएका हुन्छन् भने यसो हुनुमा क्रोम गुगलले विकास गरेका ब्राउजरहरुमा सबैभन्दा उत्तम हुनुपनि एक कारण हो ।

ब्राउजरमार्फत् एकैपटक धेरैवटा साइट खोल्न वानी परेका मोबाइल प्रयोगकर्ता अहिले पनि क्रोम नै प्रयोग गर्न रुचाउँछन् भने कम्प्युटरमा पनि यसको प्रयोग उत्तिकै छ । तर कोही बेला भने क्रोम सुस्त भएर प्रयोग कर्तालाई वाक्क लाग्ने गर्दछ । जुन समस्यालाई तपाई एउटा सेटिङ्ग मिलाएर समाधान गर्न सक्नुहुन्छ ।

यो सेटिङ्गको नाम ‘हार्डवेयर एक्सिलेरेसन’ हो । जुन ‘डिफल्ट’ रुपमा ‘अफ’ रहन्छ् । जसलाई ‘अन’ गर्नुपर्ने हुन्छ ।
‘अन’ गर्नका लागि गुगल क्रोमको ‘ओपन’ गर्नुहोस् । अब ‘सेटिङ्ग’ मा जानुहोस् र ‘सिष्टम’ को अप्सनमा क्लिक गर्नुहोस् ।

अब तपाईँले ‘युज हार्डवेयर एक्सिलेरेसन ह्वेन अभाईएवल’ भन्ने अप्सन देखिन्छ । यसलाई ‘अन’ गर्नुहोस् । अब क्रोमले तपाईँलाई ‘रिलन्च’ गर्न भन्नेछ । ‘रिलन्च’ गरेपछि तपाईँको गुगल क्रोम ‘सुपरफास्ट’ हुनेछ ।

यो ट्रिकले फोनमा भने काम गर्दैन ।

Previous Post

राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

Next Post

प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगन

metakhabar

metakhabar

सम्बन्धित खबर

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

७ अशोज २०८३,
Load More
Next Post
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In