• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमाले झस्काउने प्रचण्डको अभिव्यक्तीको अर्थ के ?

by
१ माघ २०७९,
0
एमालेलाई अर्को संकट आउनसक्ने संकेत, माघ ५ गते के होला ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमाले र नेकपा माआवादीका बिचमा बनेको गठबन्धनभित्र असमझदारी बढ्न थालेको छ ।

पुस १९ गते एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि एमालेसँगको दुरी बढ्ने अबस्था देखिएको हो । सरकार सञ्चालनको मुख्य जिम्मेवारी प्रचण्डले लिएको भएपनि सत्ताको चावी भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेको छ ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने मात्रै होइन, रवि लामिछानेलाई गृहमन्त्री बनाउने मुख्य भूमिका समेत एमाले अध्यक्ष ओलीको रहेको छ । एमालेबाट सरकारमा सहभागी भएका विष्णु पौडेलबाहेक अन्य नेताहरु पहिलोपटक सरकारमा जानेमध्येका रहेका छन् ।

रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको नेतृत्व दिएपछि उनीभन्दा तल्लो मर्यादाक्रममा रहेर एमाले र माओवादीकै नेताहरु सरकारमा सहभागी नहुने समेत देखिएको छ । यसरी गठबन्धनभित्र एकखाले असमझदारी देखिएका बेला कांग्रेसले समेत वर्तमान सरकारलाई विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारप्रति नै एमालेको दृष्टिकोण शंकास्पद अबस्थामा पुगेको छ ।

कांग्रेसले विश्वासको मत दिएपछि संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले कुनै पनि पद पाउने आशाले विश्वासको मत दिएको भए सफल नहुने भनेका थिए । तर त्यसको ठिक विपरित प्रधानमन्त्री प्रचण्डले भने सभामुख र राष्ट्रपति चुनावका बारेमा कांग्रेससँग समेत छलफल गर्ने बताएका छन् ।

कांग्रेससँग छलफल गर्ने विषय देखिदा सामान्य देखिएपनि यसले माओवादी केन्द्रको नीति के होला भन्ने चासो शुरु भएको छ । कांग्रेसका एक शिर्ष नेताका अनुसार विश्वासको मत माग्न पुगेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाका बिचमा केही ‘अण्डरस्ट्याण्डिङ’ भएको थियो । त्यसकै असर अहिले देखिन थालेको छ । यसले अहिलेको सत्ता गठबन्धनभित्र समस्या देखिनसक्ने आँकलन शुरु भएको छ ।

Previous Post

अनुदानमा भैंसी पाएसँगै फेरियो किसानको दैनिकी

Next Post

विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
राष्ट्रपतिद्वारा ६८१ जना कैदीलाई आममाफी

विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In