• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुदैँ , प्रहरीले बुझायो प्रतिवेदन

metakhabar by metakhabar
१० जेष्ठ २०८२,
0
तीनकुने हिंसात्मक प्रदर्शन : १०८ जनाविरुद्ध आइतबार मुद्दा दर्ता हुदैँ , प्रहरीले बुझायो प्रतिवेदन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा १०८ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ। करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार फाइल शुक्रबार नै बुझिएको भए पनि समयको अभावमा आइतबार मात्र मुद्दा दर्ता गरिनेछ। उनले भने, “दर्ता अघि प्रतिवेदन अध्ययन गरी कसलाई कस्तो मुद्दा लगाउने भन्ने टुंगो लगाउनुपर्छ, प्रतिवादी संख्या धेरै भएकाले पनि समय लागिरहेको छ।”

प्रहरीले कर्तव्य ज्यान, हत्या प्रयास, राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध जस्ता गम्भीर आरोपमा मुद्दा चलाउनुपर्ने राय दिएको छ। हाल ५३ जना प्रतिवादी हिरासतमा छन् भने केही अझै फरार छन्। केही व्यक्तिलाई भने हाजिरी जमानीमा राखेर अनुसन्धान गरिएको छ।

मामिलामा राप्रपाका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नाम प्रमुख रूपमा जोडिएको छ। मिश्र र राणालाई घटनाको राति नै पक्राउ गरिएको थियो भने प्रसाईंलाई भारतबाट पक्राउ गरिएको थियो। राणा र मिश्र हाजिरी जवानामा छुटिसकेका छन् । राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल चोर्नेलाई हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ । अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

बढ्दो प्रतिवादी संख्याका कारण अनुसन्धानका लागि विभिन्न प्रहरी युनिटबाट थप अधिकृतहरू परिचालन गरिएको थियो। प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर परिसरबाट समेत अनुसन्धानमा संलग्न गराइएको थियो। सरकारी वकिल कार्यालयले १५ जेठभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने समयसीमा रहेकाले आइतबार नै मुद्दा अघि बढाइने स्पष्ट पारेको छ।

गत १५ चैत २०८१मा राजावादीहरुले गरेको हिंशात्मक प्रदर्शनबाट एक पत्रकार र एक राजावादी पक्षकै नागरिकको मृत्यु भएको थियो । सो प्रदर्शनको कमाण्ड विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । उक्त प्रदर्शन हिंसात्मक हुँदा सार्वजनिक तथा नीजि सम्पतीमाथि करोडौँको आगजनी भएको थियो । सो हिंशात्मक प्रकरणमा विभिन्न पार्टी कार्यालय र संचारगृहमाथि समेत आगजनी भएको थियो ।

Previous Post

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

Next Post

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In