• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ।

यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सुचीमा समावेश भइसकेको छ ।

पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र निर्देशक अमित राईले ओएजीः३ का लागि प्रि प्रोडेक्सनको काम सुरु गरिसकेका छन्। राईले ओएमजी को तेस्रो किस्ताको बारेमा छलफल गर्न ‘भूत बगला’ को अन्तिम चरणमा अक्षय कुमारलाइ भेटन केरला गएको बताइएको छ।

रिपोर्टका अनुसार अमित राईसँग आगामी फिल्मको लागि धेरै विचारहरूमा रहेका छन् र उनले अक्षय कुमारसँग रहँदा सबै प्लट पोइन्टहरू छलफल गरेका छन । ‘दुईले सबै विचारहरूमा मन्थन गरे र ओएजीले लिन सकिने सम्भावित नयाँ मार्गहरूबारे पनि छलफल गरेका छन्। सबैभन्दा मनपर्ने फ्रेन्चाइजी जारी राख्ने र ओएजीलाई तेस्रो भागमा लैजाने उद्देश्य हो’ रिपोर्टमा भनिएको छ।

निर्माताहरूले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको बुझेका छन्, त्यसैले, उनीहरूलाई ओएमजीः३ को नयाँ प्रक्रियामा जान मञ्जुर भएका छन । तिनीहरूले छिट्टै स्क्रिप्टमा काम सुरु गर्ने अपेक्षा गरिएको छ र यदि सबै ठीक भयो भने, फिल्म २०२७ को दोस्रो हाफमा थियटरमा लैजानेछन् ।

यसैबीच, अक्षयका धेरै फिल्म रिलिजको तयारी अवस्थामा छन् । उनी अब हाउसफुलः५ मा देखिनेछन्, जुन यो वर्ष जुन ५ मा ठूलो पर्दामा आउने तय भइसकेको भने यसपछि उनीसँग यस वर्ष सेप्टेम्बरमा जोली एलएलबीः ३, भूत बंगला (अप्रिल २०२६) र वेलकमः ३ (२०२६)मा आउँदै छन् ।

उनले यस वर्ष जुन २७ मा रिलिज हुने प्यान इन्डिया चलचित्र ‘कन्नप्पा’ मा पनि केमियो भूमिकामा देखिदैँछन् ।

Previous Post

बदलिँदो मौसममा आर्द्रता बढ्न थालेको छ ? यी उपाय अपनाएर राहत पाउनुहोस्

Next Post

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In