• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्थिक वृद्धिबारे विश्व बैंक र आईएमफकै कुरा मिलेन

by
१ माघ २०७९,
0
आर्थिक वृद्धिबारे विश्व बैंक र आईएमफकै कुरा मिलेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले विश्व आर्थिक वृद्धिको प्रक्षेपण यथावत् राख्ने भएको छ । हालै मात्रै अर्को बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले वृद्धिको प्रक्षेपणमा उच्च कटौती गरेको भएपनि कोषले भने अघिल्लो प्रक्षेपणलाई नै यथावत् राख्ने भएको हो ।

२०२३ मा विश्वको अर्थतन्त्र २ दशमलव ७ प्रतिशतले बढ्ने अपेक्षा गरिएको कोषकी प्रबन्ध निर्देशक क्रिष्टलिना जर्जेभाले भनेकी छिन् । तेलको भाउमा भएको वृद्धिको असर नदेखिएको अनि श्रम बजार सुदृढ नै रहेको भन्दै उनले कोषको वृद्धि प्रक्षेपण यथावत् राखिने बताएकी छिन् ।

अहिले पनि महँगी उच्च स्तरमै जिद्दी भएर बसेको छ । त्यसैले यो वर्ष विश्व अर्थतन्त्रका लागि अर्को कठिन वर्ष हुने उनले बताइन् । तर गत वर्ष देखिएको जस्तो एक पछि अर्को कटौतीको भने आशा नगर्न उनले भनेकी छिन् । २०२३ मा पनि वृद्धिदर भने सुस्त नै रहने वाशिङटन डीसीस्थित कोषको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । अहिले आर्थिक चित्रको थप सकारात्मक टुक्रा चाँहि उत्थानशिल श्रम बजार भएको उनको भनाइ छ ।

जबसम्म मानिसहरु रोजगार छन् महँगी उच्च नै भएपनि उनीहरुले खर्च गर्ने अनि यसले आर्थिक प्रदर्शनलाई टेवा दिने जर्जेभाले बताएकी छिन् । यो वर्ष विश्वको आर्थिक वृद्धिदरमा कुनै उल्लेख्य कमी आउने अपेक्षा कोषको नभएकोमा पनि उनले जोड दिएकी छिन् । ‘यो त राम्रै खबर हो नि’ होइन त रु, उनले भनेकी छन् ।

विश्वको आर्थिक वृद्धिदर पिँधमै पुगेर २०२३ को अन्त्यतिर वा २०२४ मा जाँदै गर्दा विस्तारै उक्स्नि थाल्ने आशा उनले व्यक्त गरेकी छिन् । चीनको अर्थतन्त्रबारे जर्जेभाले निकै आशा देखाएकी छिन् । गएको वर्ष चीनको अर्थतन्त्र निकै निराशाजनक रह्यो । तर यो वर्षको मध्यदेखि भने यसले पुनः आर्थिक वृद्धिदरमा योगदान दिन थाल्ने बताइएको छ । तर यो सबै बाटो परिवर्तन नगर्ने अनि शून्य कोभिडको नीति उल्ट्याउने योजनामा चीन अडिग भइरह्यो भने मात्रै हुनेछ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले सुरक्षित अवतरण गर्न सक्ने अनुमान बढेको छ । अमेरिका प्राविधिक मन्दीमै धकेलियो भने पनि यो हलुका हुने बताइएको छ । ठूलो साइबर हमला, युक्रेनमा रुसको आक्रमण चर्किने खतरा जस्तै परमाणु हतियारकै प्रयोग आदि जस्ता अनिश्चियहरु भने रहेको जर्जेभा बताउँछिन् ।

ब्राजिल, पेरु र अन्य देशहरुमा बढ्दो सामाजिक अशान्ति र कसिलो आर्थिक अवस्थाको प्रभाव कस्तो हुन्छ भन्ने अनिश्चित छ । गएको वर्ष पनि सोच्दै नसोचेका कुरा दुई पटक भए । अहिले हामीहरु झट्का उन्मुख विश्वमा छौं । यो वर्ष पनि यस्ता खालका झट्का देखिए भने अचम्म नमान्दा हुन्छ ।

केही दिनअघि भने विश्व बैंकले यो वर्ष विश्व अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले मात्रै बढ्ने बताएको थियो । यो वृद्धि तीन दशकयताकै सबैभन्दा कमजोर हुनेछ । यस अघि बैंकको अनुमान भन्दा यो १ दशमलव ३ प्रतिशत अंक कम हो । महँगी नियन्त्रण गर्न विश्वका कयौं केन्द्रीय बैंकहरुले मौद्रिक नीति कसिलो पारिरहेको अनि युक्रेनमाथि रुसको आक्रमण जारी रहँदा पनि वृद्धिको सम्भावना धूमिल बनेको बताइएको छ ।

पछिल्लो समय अमेरिका, यूरोजोन र चीन सबैमा कमी देखिएको छ । उच्च महँगी, महँगी नियन्त्रण गर्न चालिएको आक्रामक ब्याजदर वृद्धि र चीन, जापानलगायत कयौं देशमा कोरोना भाइरसको संक्रमण बल्झिएको अवस्थामा विश्व अर्थतन्त्र मन्दीमा धकेलिने भय बढेको बैंकले भनेको छ । महामारीका कारण देखिएको मन्दीबाट उब्रिएको तीन वर्षमै विश्वव्यापी आर्थिक वृद्धिदर मन्दीमा फस्ने सम्भावना अति नजिक पुगेको विश्व बैंकले बताएको थियो । एजेन्सीहरु

Previous Post

साम्राज्ञी भन्छिन्–एभरेष्ट बेसक्याम्प जाने मन छ

Next Post

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In