• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल

मेषः दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ।

वृषः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परीक्षाको पर्खाइमा भए नतिजा राम्रो प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः तपाईंको बोलीकै कारण राम्रा काम बन्नेछन्। साथीसँगको भेटघाट र छलफलले मन शान्त बन्नेछ। विदेशको आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदासमेत हुनेछ।

कर्कटः मन शान्त बन्नेछ। खुशी मिल्ने दिन छ। लगानीको क्षेत्र विस्तार हुनेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। राज्यका तर्फबाट भने घाटा हुनेछ। राज्यको काम गर्दा ठगको फन्दामा पर्ने जोखिम छ।

सिंहः आफन्तसँग अविश्वास बढ्नेछ। साना कुराले मन अशान्त बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दैनिक काम भने सामान्य ढंगले बन्नेछन्। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कन्याः दिन राम्रो छ। भविष्यमा हुने खतराको सूचना पाउँदा मन शान्त बन्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। शिक्षामा गरेको मिहिनेतले मन शान्त बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिकः साथीसँग सहकार्य गरेर सुरु गरेको काम सफल बन्नेछ। साना कुराले मनमा छटपटी बढ्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। आफ्नो लक्ष्यमा अगाडि बढ्ने समय आएको छ।

धनुः दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन हर्षित हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मकरः दिन राम्रो छ। अनावश्यक खर्चबाट बच्ने दिन छ। शिक्षा र स्वास्थ्यले साथ दिनेछ। आफूले बनाएको योजना अनुसारको काम अगाडि बढाउनु उचित हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने योग छ।

कुम्भः अनावश्यक धन खर्च हुनेछ। फजुल खर्च कटौती गर्नुपर्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा विरोधको स्वर सुन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः आज मानसम्मान प्राप्त हुने दिन छ। फजुल खर्चबाट बच्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मनको कुरा खुलस्त ढंगले साथीसँग साटेमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

आहा ! डांगरजोङ (फोटो फिचर)

Next Post

आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In