• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

metakhabar by metakhabar
३ जेष्ठ २०८२,
0
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारतको डीआरडीओले सामुद्रिक सिमानाको रक्षा गर्न तैनाथ तटरक्षकहरूका लागि विशेष उपहार तयार गरेको छ। यसले भारतको सैन्य शक्तिलाई मात्र बलियो बनाउने छैन्, समुद्री क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि नयाँ आशा देखाएको छ।

डीआरडीओको कानपुरमा रहेको प्रयोगशाला डिफेन्स मटेरियल स्टोर्स एण्ड रिसर्च एण्ड डेभलपमेन्ट एस्टाब्लिसमेन्टले ८ महिनामा अत्याधुनिक ‘नैनोपोरस मल्टीलेयर पोलिमेरिक मेम्ब्रेन’ विकास गरेको छ। यसले उच्च चापमा समुद्रको नुनिलो पानीलाई अब सफा, सुन्दर र मीठो बनाउन सक्ने प्रबिधि विकास गरेको छ।

खासमा महासागर वा समुद्रको पानी पिउन योग्य छैन किनभने यसमा अत्यधिक मात्रामा क्लोराइड आयनहरू र अन्य लवणहरू रहेका हुन्छ्न्। नुन र क्लोराइडको लामो समयसम्म सम्पर्कमा रहँदा यो एक दम खरिलो हुने गर्छ ।

‘न्यानोपोरस मल्टिलेयर डिजाइनः यो बिधीमार्फत समुन्द्रका धेरै तहहरूमा अत्यन्त सूक्ष्म छिद्रहरूलाइ छुटाएको थियो, जसले पानीलाई मात्र पार गर्न अनुमति दिन्छ तर नुन, क्लोराइड र अन्य अशुद्धताहरूलाई रोक्न सफल भएको छ।

उच्च दबाव सहनशीलताः यो प्रणालीले समुद्रको गहिरो भागबाट नुन पानी तानेर पनि प्रभावकारी रूपमा काम गर्न सक्छ।

दिगो र कम मर्मतसम्भारः यसको डिजाइन यस्तो छ कि यसलाई बारम्बार प्रतिस्थापन गर्न आवश्यक छैन, जसले परिचालन लागत पनि कम हुने भएको छ ।

परिक्षण कस्तो रह्यो ?

प्रारम्भिक सुरक्षा र प्रदर्शन परीक्षणहरूमा यो पूर्ण रूपमा सफल भएको पाइएको जनाइएको छ। अब वास्तविक परिक्षणको ५ सय घण्टा पछि अन्तिम स्वीकृतिका लागि दिइनेछ ।

यो प्रविधि हाल कोस्ट गार्ड जहाजहरूको लागि डिजाइन गरिएको हो, तर डीआरडीओ वैज्ञानिकहरूले विश्वास गर्छन् कि केही परिवर्तनहरूसँगै यो समुन्द्रको तटीय गाउँ र टापु क्षेत्रहरूमा पनि सजिलै प्रयोग गर्न सकिन्छ।

यो बिधि भारतीय तटरक्षक गार्डको अपतटीय गस्ती जहाजमा स्थापित अवस्थित डिसेलिनेशन प्लान्टमा परीक्षण गरिएको थियो।

तर डीआरडीओको यो नयाँ झिल्ली विशेष रूपमा नुन पानीको उच्च दबाव र क्लोराइड आयनहरूको प्रभावलाई सामना गर्न डिजाइन गरिएको छ।

Previous Post

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

Next Post

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

metakhabar

metakhabar

सम्बन्धित खबर

आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम
जीवन शैली

अकबरे: स्वाद र स्वास्थ्य दुबैमा उत्तम

२ असार २०८२,
Load More
Next Post
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In