• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

metakhabar by metakhabar
३ जेष्ठ २०८२,
0
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारतको डीआरडीओले सामुद्रिक सिमानाको रक्षा गर्न तैनाथ तटरक्षकहरूका लागि विशेष उपहार तयार गरेको छ। यसले भारतको सैन्य शक्तिलाई मात्र बलियो बनाउने छैन्, समुद्री क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि नयाँ आशा देखाएको छ।

डीआरडीओको कानपुरमा रहेको प्रयोगशाला डिफेन्स मटेरियल स्टोर्स एण्ड रिसर्च एण्ड डेभलपमेन्ट एस्टाब्लिसमेन्टले ८ महिनामा अत्याधुनिक ‘नैनोपोरस मल्टीलेयर पोलिमेरिक मेम्ब्रेन’ विकास गरेको छ। यसले उच्च चापमा समुद्रको नुनिलो पानीलाई अब सफा, सुन्दर र मीठो बनाउन सक्ने प्रबिधि विकास गरेको छ।

खासमा महासागर वा समुद्रको पानी पिउन योग्य छैन किनभने यसमा अत्यधिक मात्रामा क्लोराइड आयनहरू र अन्य लवणहरू रहेका हुन्छ्न्। नुन र क्लोराइडको लामो समयसम्म सम्पर्कमा रहँदा यो एक दम खरिलो हुने गर्छ ।

‘न्यानोपोरस मल्टिलेयर डिजाइनः यो बिधीमार्फत समुन्द्रका धेरै तहहरूमा अत्यन्त सूक्ष्म छिद्रहरूलाइ छुटाएको थियो, जसले पानीलाई मात्र पार गर्न अनुमति दिन्छ तर नुन, क्लोराइड र अन्य अशुद्धताहरूलाई रोक्न सफल भएको छ।

उच्च दबाव सहनशीलताः यो प्रणालीले समुद्रको गहिरो भागबाट नुन पानी तानेर पनि प्रभावकारी रूपमा काम गर्न सक्छ।

दिगो र कम मर्मतसम्भारः यसको डिजाइन यस्तो छ कि यसलाई बारम्बार प्रतिस्थापन गर्न आवश्यक छैन, जसले परिचालन लागत पनि कम हुने भएको छ ।

परिक्षण कस्तो रह्यो ?

प्रारम्भिक सुरक्षा र प्रदर्शन परीक्षणहरूमा यो पूर्ण रूपमा सफल भएको पाइएको जनाइएको छ। अब वास्तविक परिक्षणको ५ सय घण्टा पछि अन्तिम स्वीकृतिका लागि दिइनेछ ।

यो प्रविधि हाल कोस्ट गार्ड जहाजहरूको लागि डिजाइन गरिएको हो, तर डीआरडीओ वैज्ञानिकहरूले विश्वास गर्छन् कि केही परिवर्तनहरूसँगै यो समुन्द्रको तटीय गाउँ र टापु क्षेत्रहरूमा पनि सजिलै प्रयोग गर्न सकिन्छ।

यो बिधि भारतीय तटरक्षक गार्डको अपतटीय गस्ती जहाजमा स्थापित अवस्थित डिसेलिनेशन प्लान्टमा परीक्षण गरिएको थियो।

तर डीआरडीओको यो नयाँ झिल्ली विशेष रूपमा नुन पानीको उच्च दबाव र क्लोराइड आयनहरूको प्रभावलाई सामना गर्न डिजाइन गरिएको छ।

Previous Post

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

Next Post

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

metakhabar

metakhabar

सम्बन्धित खबर

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
Load More
Next Post
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In