• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै भयो मुस्ताङवासीले हिउँ छुन नपाएको !

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
धेरै भयो मुस्ताङवासीले हिउँ छुन नपाएको !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : अग्ला हिमालको काखमा हिउँसँगै खेलेर हुर्केका मुस्ताङवासीले केही वर्षदेखि हिउँ नै छुन पाएका छैनन्।

कम तापमानका कारण पानी नपर्ने (हिउँ पर्ने) जिल्लाका रूपमा परिचित हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँको सट्टा मुसलधारे वर्षा हुन थालेपछि यहाँका बासिन्दा चिन्तामा छन्।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सदरमुकाम जोमसोमका स्थानीय वृद्ध कृष्ण गौचन तीन वर्षयता जोमसोम, कागबेनी, मार्फा, लेतेलगायतका क्षेत्रमा हिउँ नै नपरेको बताउँछन्। ‘हिउँ पर्न छाडेपछि पानीका मुहान सुक्दै जाँदा कतिपय बस्ती खाली हुन थालेका छन्’, उनले भने, ‘पहिला खासै पानी पर्दैनथ्यो, अहिले भने ठुलो वर्षासँगै आउने बढीले कालीगण्डकी नदीको तटीय क्षेत्र बस्ती र खेतीतर्फ फैलिँदै गएको छ।’पर्यावरणीय सन्तुलनमा ध्यान दिन नसके मुस्ताङको मौलिकता नै खतरामा पर्ने उनले बताए।

पूर्वशिक्षक शेरबहादुर गुरुङ हिउँ नपर्दाको असर स्याउ बगानलगायतका खेतीपातीमै प्रत्यक्ष देखिएको बताउँछन्। गुरुङ भन्छन्, ‘कुनैबेला मुस्ताङ दुर्लभ जडिबुटीका रूपमा पनि परिचित थियो। यी बिस्तारै कम हुँदै गइरहेका छन्। स्याउ खेतीमा पनि रोगको प्रकोप बढ्दो छ।’

सडक विस्तारसँगै मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री र पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भई आयआर्जन उल्लेख्य भए पनि जलवायु परिवर्तनले पारेको प्रभाव जीविकोपार्जनका लागि चिन्ताजनक रहेको यहाँका बासिन्दा बताउँछन्।

मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र बर्सातसँगै कालीगण्डकी क्षेत्रमा आउने गेग्य्र्रानसहितको बाढीका कारण बस्ती र खेतीयोग्य जमिनको कटान बढेको बताउँछन्।

‘जलवायु परिवर्तनका कारण हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ, हिमाल काला पत्थर र परम्परागत बस्ती र खेतीयोग्य जमिन उजाड बन्दै गइरहेकाले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको छ’, उनले भने।

Previous Post

पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या

Next Post

विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो त?

metakhabar

metakhabar

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो त?

विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो त?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In