• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

    संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

    दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य

    आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    ‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

metakhabar by metakhabar
३१ बैशाख २०८२,
0
‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ वैशाख : आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको आमसञ्चारमाध्यममा दलितको सरोकार विषयक अन्तरक्रियाका वक्ताहरूले दलित समुदायलाई नियतबस नै अन्याय गरिएको विचार व्यक्त गर्नुभएको हो ।

राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडीले आमसञ्चारमाध्यम मात्रै नभई सञ्चारसम्बन्धी सरकारी निकायसमेत दलितमैत्री हुन नसकेको बताउनुभयो । सञ्चारमाध्यमले दलितका मुद्दा उठान गर्दै आए पनि यति नै पर्याप्त नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चारमाध्यममा दलित समुदायलाई समावेशीमूलक बनाउन र समावेशी सञ्चारगृह बनाउन काउन्सिलले प्रयत्न गर्ने बताउनुभयो । काउन्सिलको यति लामो इतिहासमा एक जना पनि दलित समुदाय सदस्य र अध्यक्ष नभएकामा अब असमावेशी संरचना हटाएर समावेशी काउन्सिल बनाउनुपर्ने धारणा राख्नुभयो ।

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संविधानले व्यवस्था गरेको समावेशी नीति आमसञ्चार क्षेत्रमा पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले समावेशीबाटै नवीन समाजको परिकल्पना सम्भव हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मेघेन्द्र विश्वकर्माले आमसञ्चार दलित (अ) समावेशीताको सवालः समस्या नीति कि नियत ? विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्चारकर्मी पवित्रा सुनारले दलित समुदायका मुद्दा समाचार बनेका भए पनि राज्यको संरचनामा नै नेतृत्वदायी तहमा समावेशी नरहेको टिप्पणी गर्नुभयो ।

छलफलमा नीतिगत रूपमै समावेशी विषयवस्तु उठानुका साथै नियतमा समावेशी सोच आत्मसात गर्नुपर्ने, दलित समुदायका सवालमा बढीभन्दा बढी विषयवस्त उठानका लागि मिडिया नीति समाचार कक्षमा समानुपातिक उपस्थिति र प्रोत्साहन आवश्यक रहेको, मिडियाको विष्लेषणका विषयवस्तु विश्लेषण गरी दलितका सवाल उठान गर्न पैरवी गर्ने, दलितले सञ्चालन गर्ने मिडियालाई प्रोत्साहन गर्ने, पत्रपत्रिका वर्गीकणरमा नै समावेशी विषयवस्तुलाई मूल्याङ्कन गर्ने, राज्यले आफ्ना सञ्चार प्रतिष्ठा निर्णायक तहमा दलितलाई स्थान दिनुपर्नेलगायत विषय उठान गरिएको थियो ।

Previous Post

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

Next Post

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहनेगरी बजेट आउँछः मन्त्री भण्डारी

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
आर्थिक

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

५ असार २०८२,
शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…
मनोरञ्जन

शिल्पा शेट्टीलाई बुहारी बनाउन चाहन्थिन् अक्षयकी आमा…

५ असार २०८२,
दीगो आर्थिक वृद्धिमार्फत गरिबी निवारण बजेटको उद्देश्य
आर्थिक

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल

५ असार २०८२,
‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…
मनोरञ्जन

‘सिंघम’ले चम्काएकाे थियो काजल अग्रवालको भाग्य…

५ असार २०८२,
राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म
आर्थिक

राससको तस्बिर प्रदर्शनी असार १६ गतेसम्म

५ असार २०८२,
दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !
जीवन शैली

दौडपछि पानि खानु उपयुक्त कि हानिकारक? जान्नुहोस् सत्य !

५ असार २०८२,
Load More
Next Post
अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहनेगरी बजेट आउँछः मन्त्री भण्डारी

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहनेगरी बजेट आउँछः मन्त्री भण्डारी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In