• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बहुपरिकार खानुहोस्, निरोगी हुनुहोस्

by
३० पुस २०७९,
0
बहुपरिकार खानुहोस्, निरोगी हुनुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – धेरै किसिमका व्यञ्जनहरु एकैचोटि खाने परिपाटिलाई कुलघरानाको भोजन मानिन्छ तर वैज्ञानिकहरु यसलाई रजोगुणी खान्की भनी अस्वस्थकर मान्दछन् । वास्तवमा थरीथरीका परिकारहरु एकैचोटि खाँदा थोरैथोरै लिए पनि सामान्य स्थितिको दाँजोमा दोब्बर हुनु स्वाभाविक हो ।

स्मरण रहोस्, त्यसमध्ये जम्मा एक चौथाइ भए शरीरको पोषण पर्याप्त हुन्छ । बाँकी तीन चौथाइ मलविकार र विषको कारण बन्दछ । ड्युक विश्वविद्यालय मेडिकल सेन्टरका वरिष्ठ अध्येता सुजन सिफम्यानको शोधले एकै पटक अनेक व्यञ्जन र परिकारहरु खाने व्यक्ति पेटको असाध्य रोगको शिकार हुने तथ्य प्रमाणित गरेको छ । त्यस्तो व्यक्तिमा सन्तुलनमा ल्याउन गाह्रो हुने मोटोपनको समेत उच्च खतरा रहन्छ ।

विभिन्न वहाना झिकेर अतिभोजन र बहुपरिकार खानपानको शिकार हुनेहरुलाई ब्रिटिस अनुसन्धानकर्ताहरुले पनि गम्भीर चेतावनी दिएका छन् । ती अनुसन्धाताहरुको अध्ययनअनुसार आवश्यकताभन्दा बढी खाने र जे भेट्यो त्यही खाइहाल्ने बानीले मोटोपन बढाउँछ । यस्तो मोटोपनले एस्ट्रोजन हार्माेनलाई उत्तेजित गर्छ, जसले क्यान्सरलाई प्रेरित गर्दछ ।

त्यस्तै, खाना खाने बित्तिकै गरिने धूम्रपान तथा सुर्ती सेवनले हृदयघातको खतरालाई कैयौँ गुणा बढाइदिन्छ । कारण के हो भने, गरिष्ठ खाना र तत्काल सेवन गरिने धूम्रपातले रगतमा बोसोको मात्रा बढ्न गई त्यसले हार्माेनहरु, रगतलाई जमाउने रसायनहरु, असन्तुलित रक्तसर्करा तथा रगतलाई पेटतर्फ बढी प्रवाहित गरिदिन्छ र मुटुतर्फ रगतको प्रवाह घट्न जान्छ । परिणामस्वरुप हृदयघातको खतरा बढेर जान्छ ।

यसबाट स्पष्ट हुन्छ कि हाम्रो समाजमा प्रचलित भोजभतेरको चलन कति खतरनाक रहेछ । अक्सर भोजभतेर, पार्टी जमघटमा सुरुमा सक्दो मासुभात तथा अन्य गरिष्ठ परिकार खुवाइन्छ अनि अन्त्यमा चुरोटले स्वागत गरिन्छ । यदि तपाईं यस किसिमको भोजभतेर गराउँदै हुनुहुन्छ भने याद राख्नोस्, अतिथिहरुको मानसम्मान होइन, अप्रत्यक्ष रुपमा हत्या गरिरहनुभएको छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

चुट्किलाः दमकल अफिस

Next Post

मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In