• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतमा पाकिस्तानले आक्रमण गर्‍याे, रातभरि निदाउन सकेनन् कलाकार…

metakhabar by metakhabar
२७ बैशाख २०८२,
0
भारतमा पाकिस्तानले आक्रमण गर्‍याे, रातभरि निदाउन सकेनन् कलाकार…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत–पाकिस्तानबीच युद्ध हुने सम्भावना धेरै छ।

अपरेशन सिन्दूरबाट आक्रोशित पाकिस्तानले भारतका धेरै स्थानमा हवाई आक्रमण गर्ने प्रयास गर्‍यो तर एस–४०० वायु रक्षा प्रणालीले त्यसलाई विफल पार्‍यो।

धेरै ठाउँमा ब्ल्याकआउट गरियो र सतर्क रहन सल्लाह पनि दिइयो।

यो अवस्थाले देशका सैनिकहरूको मात्र नभई बलिउड सेलिब्रेटीहरूको पनि निद्रा बिथोल्यो।

विक्रान्त मेस्सी, कंगना रनौत, अनुपम खेरदेखि ऋचा चड्ढा, अनिल कपूरसम्म सबैले मानिसहरूलाई शान्ति कायम राख्न आग्रह गरे।

त्यसैगरी श्रद्धा कपूर र तनिषा मुखर्जीलगायत धेरै कलाकारहरूले देशका सैनिकहरूलाई सलाम गर्दै एकताको सन्देश पनि दिएका थिए।

अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले एयर डिफेन्स एस–४०० को बारेमा एउटा पोस्ट सेयर गरिन्।

उनले लखेकी थिइन्, ‘प्रधानमन्त्री मोदीले २०१८ मा रुससँग एस–४०० सम्झौता गरेका थिए।’

यसबाहेक, कंगनाले जम्मूलाई यो कठिन समयमा बलियो रहन अनुरोध गरेकी छिन्।

अर्को पोस्ट सेयर गर्दै उनले लेखिन्, ‘जम्मू निशानामा छ। बलियो रहनुहोस् जम्मू। भारतीय वायुसेनाले पाकिस्तानको ड्रोनलाई विफल बनाएको छ।’

कश्मीरसँग जोडिएका अभिनेता अनुपम खेरले आक्रमण स्थलको भिडियो सेयर गर्दै भने, ‘मेरो काका सुनील खेरले यो भिडियो जम्मूबाट मलाई पठाउनुभयो। मैले तुरुन्तै फोन गरें र सोधें कि उहाँ र उहाँको परिवार ठीक छन्रु अलिकति गर्वका साथ मुस्कुराउँदै उहाँले भन्नुभयो जय माता दी१ भारत माता अमर रहोस्१ हामी भारतमा छौं। र हामी हिन्दुस्तानी हौं।’

अभिनेत्री श्रद्धा कपूरले सैनिकहरूलाई सलाम गर्दै लेखेकी छन्, ‘हाम्रा रक्षकहरूप्रति गर्व छ, जय हिन्द।’

भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वप्रति प्रतिक्रिया जनाउँदै तनिषा मुखर्जीले लेखिन्, ‘यो युद्ध बन्द गर, हाम्रो सुन्दर देश र यसका जनतालाई नष्ट गर्न बन्द गर।’

अभिनेता अनिल कपूरले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्, हामीलाई जोगाउने बहादुर महिला र पुरुषहरूप्रति मेरो कृतज्ञता र प्रार्थना। तपाईंहरू हाम्रो साँचो नायक हुनुहुन्छ।

Previous Post

ध्यानका लागि प्रभुुचेलामा बन्यो पूर्वाधार

Next Post

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

metakhabar

metakhabar

सम्बन्धित खबर

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
Load More
Next Post
ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In