• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइएमएफको दबाबपछि राष्ट्र बैंकले केही वस्तुको मार्जिन हटाउँदै

by
३० पुस २०७९,
0
आइएमएफको दबाबपछि राष्ट्र बैंकले केही वस्तुको मार्जिन हटाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आइएमएफको’ निरन्तर दबाबपछि नेपाल राष्ट्र बैंकले केही वस्तुको नगद मार्जिन हटाउने तयारी गरेको छ । मुलुकको विदेशी विनिमय सञ्चितीमा चाप कायमै रहेको र बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका बेला नगद मार्जिन हटाउँदा मुलुकमा थप आयात बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

विदेशी मुद्रा सञ्चितीमा कमी आउन थालेपछि राष्ट्र बैंकले गत वर्षको पुसमा निर्देशन जारी गर्दै आयातका लागि एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्‍यो । जसअनुसार आयात गर्न लागेको वस्तु बराबरको नगद बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरियो । साढे तीन सय वस्तु आयातका लागि खोलिने एलसीमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएकोमा माघमा फेरि १३ सय वस्तुको आयात कडाइ गर्ने नीति राष्ट्र बैंकले ल्यायो ।

यसपछि आयातमा कमी आउँदा विदेशी मुद्रा विदेशी सञ्चितीमा सुधार आयो । यही आधारमा टायल, मार्बललगायतका वस्तुमा नगद मार्जिन हटाएको राष्ट्र बैंकले अब थप वस्तुमा नगद मार्जिन हटाउने तयारी गरेको छ । तर राष्ट्र बैंक आफैँ विदेशी मुद्रामा चाप कायमै रहेको स्वीकार्छ ।

राष्ट्र बैंकको नगद मार्जिनसम्वन्धी व्यवस्थाले व्यापार घाटा तथा विदेशी मुद्रा सञ्चितीमा केही सुधार आएका छन् । यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर बढाउने नीति अँगालेको छ । तर, बुधबार दिउँसो नेपाल बैंकर्स एसोसिएसनको बैठकले माघबाट निक्षेपको ब्याजदर १ दशमलव एक तीन प्रतिशत घटाउने निर्णय गरेको छ । आइएमएफले नगद मार्जिनको व्यवस्था हटाउन गत वर्षदेखि नै राष्ट्र बैंकलाई दबाब दिँदै आएको थियो ।

आयातमा नियन्त्रण गर्ने राष्ट्र बैंकको नीति उसलाई मन परेको छैन । सोही कारण राष्ट्र बैंकले थप वस्तुमा नगद मार्जिन हटाउने तयारी गरेको बताइएको छ । कसैको लबिङ र स्वार्थमा भन्दा पनि देशको वित्तीय सूचक हेरेर मात्रै यस्तो निर्णय लिनुपर्ने विज्ञको भनाइ छ ।

निक्षेपमा घट्ने ब्याजले अन्ततः कर्जाको पनि ब्याज सस्तो बनाउनेछ । कर्जाको ब्याज पनि सस्तिने र नगद मार्जिनमा पनि खुकुलो नीति अपनाउँदा थप आयात बढ्ने हुनाले मुलुकको सञ्चिती पुनः घट्ने जोखिम कायमै छ । त्यसैले राष्ट्र बैंकले आफ्ना नीति संशोधन गरेर मुलुकको सञ्चिती बढाउनेमा ध्यान दिनु जरुरी छ ।

Previous Post

भारत जुत्ता चप्पल तथा छालाबाट उत्पादित बस्तुमा विश्वको अग्रणी हुन्छ: पियुष गोयल

Next Post

तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
मौसम पूर्वानुमानः तराईमा हुस्सु, हिमाली भेगमा​ हिमपातको सम्भावना

तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In