• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

    अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

    अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

    बागरमा खानेपानीको समस्या

    बागरमा खानेपानीको समस्या

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत पाकिस्तानको द्वन्द्व : चपेटामा नागरिक, तस्वीरहरू

metakhabar by metakhabar
२४ बैशाख २०८२,
0
भारत पाकिस्तानको द्वन्द्व : चपेटामा नागरिक, तस्वीरहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी आदानप्रदान गरेका छन्। नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ।

दुवै पक्षको मृत्यु भएको बताइएको छ। पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ।

‘अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन्’, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने।

भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ। नयाँदिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैर–विस्तारवादी प्रकृतिको छ’ भनेको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाही गरेको बताए।

‘प्रतिकार पहिले नै सुरु भइसकेको छ’, आसिफले एएफपीलाई भने, ‘हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ।’

Previous Post

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

Next Post

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

जीवन शैली

सगरमाथा वृक्षरोपण अभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
अन्तर्राष्ट्रिय

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत

२२ असार २०८३,
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
आवाज

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

२२ असार २०८३,
युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा
आर्थिक

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

२२ असार २०८३,
बागरमा खानेपानीको समस्या
आवाज

बागरमा खानेपानीको समस्या

२२ असार २०८३,
ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
समाचार

ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

२२ असार २०८३,
Load More
Next Post
युद्ध अन्तिम उपाय होइन — भारत र पाकिस्तानबीच वार्ता अपरिहार्य छ

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In