• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

metakhabar by metakhabar
२२ बैशाख २०८२,
0
बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो । ब्राजिलको उत्तरपूर्वी भागमा भेटिएको यो पुरानो कमिलालाई वैज्ञानिकहरूले ‘हेल एन्ट’ भनेका छन् । यो ‘हेल एन्ट’ अहिलेसम्म भेटिएको कमिलामध्ये सबैभन्दा पुरानो हो।

यसको आयु लगभग ११३ मिलियन वर्ष अनुमान गरिएको छ। यसको खोजको पूर्ण विवरण ‘करेन्ट बायोलजी’ जर्नलमा प्रकाशित भएको छ । विशेष कुरा के हो भने यो कमिला चुनढुङ्गामा संरक्षित अवस्थामा भेटिएको छ भने यसअघि पाइने सबैभन्दा पुरानो कमिलाको नमूना एम्बरमा थियो । यी एम्बर नमूनाहरू फ्रान्स र म्यानमार (बर्मा) बाट फेला परेका थिए।

यो कमिलाले वैज्ञानिकहरुलाई छक्क पारेको छ । यस खोजले पृथ्वीमा जीवनको विकासको सन्दर्भमा धेरै नयाँ प्रश्नहरू खडा गरेको छ। एन्डरसन लेप्को र उनको टोली, जो साओ पाउलो विश्वविद्यालयको प्राणीशास्त्र संग्रहालयसँग सम्बन्धित छन्, यो आश्चर्यजनक खोजको पछाडी सदैव दौडिरहेका हुन्छन्।

टोलीले ब्राजिलको ‘क्रेटो फर्मेसन’ नामक ठाउँबाट यो कमिला पत्ता लगाएको हो । यो क्षेत्र उत्कृष्ट जीवाश्म संरक्षणको लागि विश्वभर प्रसिद्ध छ। चट्टानमा यति पुरानो ‘हेल कमिला’ देखेको यो पहिलो पटक भएको लेप्को बताउँछन् ।

यो सामान्य कमिला थिएन। यसको बङ्गारा अनौठो तरिकाले बनेको थियो, जसले यसलाई शिकारका लागि विशेष बनाएको थियो। टोलीले माइक्रो–सीटी स्क्यानिङ प्रविधि प्रयोग गरी शरीरको भित्री भागको थ्रीडी इमेजिङ गरेको थियो। जसको परिणामहरूवाट बैज्ञानिकरू निकै नै स्तब्ध भएका थिए। यस्तो जटिल संरचना यस कमिलाको खुवाउने उपकरणमा भेटिएको थियो, जसले त्यो समयका कमिलाहरूले पनि विशेष तरिकाले शिकार गर्न सिकेको देखिएको छ।

अर्को विशेष कुरा के हो भने यो कमिला म्यानमारको एम्बरमा पाइने ‘नरक कमिला’ सँग मिल्दोजुल्दो छ । अर्थात् ११३ मिलियन वर्षअघि नै कमिलाहरू विश्वभर फैलि सकेका थिए र उनीहरूले शिकार गर्ने तरिकामा विशेष प्रकारको विविधता विकास गरिसकेका थिए। यस खोजले हामीलाई कमिलाको विकासलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर मात्र प्रदान गर्दैन, डायनासोरसँगै पृथ्वीमा कति रोचक र जटिल जीवन प्रणालीहरू विकास भएको थियो भन्ने कुरा पनि पुष्टि गरेको छ ।

Previous Post

ओली–देउवा कार्यकालमा धेरै निर्णय, मुछिए यी मन्त्री र आयोजना प्रमुख

Next Post

औंलाहरूको छाला किन निस्कन्छ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन
आवाज

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

१२ चैत्र २०८२,
नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
आवाज

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

१२ चैत्र २०८२,
आवाज

यस्तो छ आजको मौसम

१२ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
Load More
Next Post
औंलाहरूको छाला किन निस्कन्छ ?

औंलाहरूको छाला किन निस्कन्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In