• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनका खनिजमाथि अब अमेरिकी ‘स्वामित्व’

metakhabar by metakhabar
१८ बैशाख २०८२,
0
युक्रेनका खनिजमाथि अब अमेरिकी ‘स्वामित्व’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लामो विवाद र छलफलपछि युक्रेनका दुर्लभ खनिजमाथि अमेरिकाले आफ्नो स्वामित्व स्थापित गरेको छ। अमेका र युक्रेनबीच भएको ‘रिकन्स्ट्रक्शन इनभेस्टमेन्ट फण्ड’ सम्झौताअनुसार अब युक्रेनी भू-भागमा भएका खनिज उत्खनन् गर्न अमेरिकाले अधिकार पाएको हो।

यो सम्झौतामा अमेरिकी बित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी उपप्रधानमन्त्री युलिया स्विरीडेन्टले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि अमेरिकी वित्त विभागले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक सम्झौता भएको र यसबाट दुबै देशलाई ठूलो आर्थिक लाभ हुने बताएको छ।

‘यसअघि नै बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिइसकेका छन्। अब हामीले युक्रेनसँग एउटा यस्तो सम्झौता गरेका छौं जसबाट अमेरिकलाई थुप्रै आर्थिक लाभ प्राप्त हुनेछ’ अमेरिकाले भनेको छ।

युक्रेनमा भएका दुर्लभ खानीमा आफ्नो पहुँच स्थापित गर्नका लागि ट्रम्पले लामो समयदेखि कसरत गर्दै आएका थिए। सुरुमा आफ्नो देश नबेच्ने बताएको युक्रेन अमेरिकाको लगातार धम्की र रुसलाई हुनसक्ने सहयोगबाट गलेको थियो।

त्यहीबीचमा ट्रम्पले युक्रेनका राष्ट्रपति भोदोमीर जेलेन्स्कीलाई ह्वाइट हाउसमा पनि बोलाएका थिए। तर त्यहाँ ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई निकै अपमान गरेर फर्काएका थिए। त्यसपछि पनि लामो छलफल पछि दुबै देशबीच सम्झौता भएको हो।

युक्रेनसँग केही दुर्लभ खनिज पदार्थको विशाल भण्डार छ। जसमाथि अमेरिकाले कैयौं वर्षदेखि नजर लगाइरहेको थियो। ३ वर्षदेखि रुससँग लडिरहेको युक्रेनलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएसँगै डोनाल्ड ट्रम्पले त्यहाँको खनिजमा अमेरिकी स्वामित्व मागेका थिए।

Previous Post

पर्सामा रातको १० बजेपछि ‘डीजे’ बजाउन प्रतिबन्ध

Next Post

रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै
फिचर-ब्यानर

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता अनलाइन बाटै

२३ बैशाख २०८३,
Load More
Next Post
रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका

रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In