• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुटानी–पिसानी मिल बनेको आम्दानीको स्रोत, मासिक एक लाख बढी बचत

metakhabar by metakhabar
१६ बैशाख २०८२,
0
कुटानी–पिसानी मिल बनेको आम्दानीको स्रोत, मासिक एक लाख बढी बचत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरीले कुटानी–पिसानी मिल सञ्चालन गरेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। एक दशकदेखि यो व्यवसायमा संलग्न चौधरीले सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर मिल सुरु गरेका थिए।

चौधरीले सहकारीबाट पटकपटक गरी रु २० लाख ऋण लिएको बताए। मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने र धान कुटानी गरी चामल निकाल्ने उपकरण जडान गरेका छन्। उनले आम्दानीबाट रु १८ लाख ऋण तिरिसकेको र अब दुई लाख मात्र बाँकी रहेको, जुन दुई–तीन महिनामा चुक्ता गर्ने योजना रहेको जानकारी दिए।

विगतमा व्यवसाय गर्ने पैसा नहुँदा खेतबारीमै समय बिताउने गरेको स्मरण गर्दै चौधरीले अन्नले खान मात्र पुग्ने र खर्चका लागि अभाव हुने गरेको बताए। सहकारीमा आबद्ध भएर ऋण लिएपछि पैसाको अभाव हटेको उनको भनाइ छ।

उनका अनुसार मिलबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ। कामदारको ज्याला, उपकरण मर्मत र विद्युत् महसुल कटाएर मासिक रु ७० हजार बचत हुने गरेको छ, जुन रकम उनी सहकारीमा जम्मा गर्छन्। मिलको आम्दानीबाट उनले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोरालाई धनगढीमा उच्च शिक्षा दिलाइरहेका छन्।

सीमा क्षेत्र नजिकै भएकाले मिलमा भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि कुटानी–पिसानीका लागि आउने गरेको उनले बताए। दैनिक चार क्विन्टलसम्म भारतीय गल्ला कुटानी–पिसानी हुने र नेपाली–भारतीय गरी दैनिक १० क्विन्टलसम्म काम हुने गरेको छ। नजिकै अन्य मिल नभएकाले ग्राहकको घुइँचो लाग्ने गरेको उनको अनुभव छ। तोरीको तेल पेल्न र कुटानी–पिसानी गर्न भारतीय ग्राहक बढी आउने गरेको र भारतीय मिलको तुलनामा यहाँ सस्तो भएकाले उनीहरू आकर्षित हुने गरेको उनले बताए। मिलमा ‘ब्रान’ छाडेमा धान कुटानी निःशुल्क गरिदिने व्यवस्था पनि छ।

गहुँ पिसानी गरेको प्रतिकिलो रु डेढ, मकैको रु अढाइ र तोरीको तेल निकालेको रु सात लिने गरेको उनले जानकारी दिए। धान कुटानीपछिको ब्रान र तोरीको पिना बेचेर थप आम्दानी हुने गरेको छ। बचत भएको रकमबाट बजार क्षेत्रमा जग्गा किनेर पक्की घर बनाउने योजना रहेको उनले बताए। ग्राहकलाई चाहिएको बेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनको विश्वास छ।

Previous Post

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

Next Post

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१५ चैत्र २०८२,
आवाज

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
Load More
Next Post
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In