• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’

metakhabar by metakhabar
१५ बैशाख २०८२,
0
निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।

अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । नविन बोलेले हालै एक अन्तर्वार्तामा निर्देशक साजिद खानसँगको भएको निकै ‘फोहोर प्रस्ताव’ अनुभव साझा गरेकी छिन् । अभिनेत्रीले भनिन् कि साजिदले उनलाई आफ्नो घरमा बोलाएर भने, ‘ल अब लुगा खोल् ।’

उनले भनिन्, ‘उनी एकदमै डरलाग्दो मानिस हुन, जसलाई म मेरो जीवन भरी भेट्न चाहन्न, उसको नाम साजिद खान हो, उसले हामीलाई धेरै पीछा गरेको थियो र जब महिलाको अनादरको कुरा आयो तब उसको उदांगो चरित्र चरम सीमासम्म पुग्यो।’

निर्देशकसँगको आफ्नो भेट सम्झँदै नवीनाले भनिन्,  ‘हे बेबीमा काम गर्दा मलाइ साजिद खानले फोन गरेका थिए, तिमीलाई थाहा छ जब उनीहरूले मलाई बोलाए त्यतिबेला म धेरै नै उत्साहित पनि थिएँ।’

‘तर जब म उनकोमा पुगे उसले मलाई भन्यो, ‘तिमी किन लुगा फुकालेर अन्डरगार्मेन्टमा बस्दैनौ, तिमी कत्तिको आरामदायी छौ कि छैनौं भनेर हेर्न चाहन्छु । मैले यो कुरा २००४ र २००६ मा भनिरहेको छु, जब म ‘ग्ले ड्रैग्स’ मा काम गरिरहेको थिए ।’

नवीनाले यो भेट साजिद खानको अफिसमा नभएर उनको घरमा भएकोसमेत बताइन् । यद्यपि यो राम्रो कुरा भयो कि कसैले उनलाई तल पर्खिरहेको थियो र निस्कन सहज भयो । अभिनेत्रीले अगाडी भनिन्, ‘मैले नमाने पछि उनले फेरी भने कि जब तिमी स्टेजमा बिकिनी लगाएर बस्छौ भने यहाँ बस्न त्यसमा के समस्या छ ।’

यसबारेमा साजिद खानले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

Previous Post

प्रतिनिधिसभा बैठक : आन्दोलनरत शिक्षक माग सम्बोधन गर्न सरकारलाई सांसदहरुको आग्रह

Next Post

महिनावारीको दुखाइदेखि माइग्रेनसम्म, यो घरेलु पोटली थेरापीबाट राहत पाउनुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
महिनावारीको दुखाइदेखि माइग्रेनसम्म, यो घरेलु पोटली थेरापीबाट राहत पाउनुहोस्

महिनावारीको दुखाइदेखि माइग्रेनसम्म, यो घरेलु पोटली थेरापीबाट राहत पाउनुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In