• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्प कार्यकालकाे १०० दिनः टयारिफले १७० लाख कराेडकाे नाफा, २ कराेड अबैध आप्रवासी निकालिने

metakhabar by metakhabar
१५ बैशाख २०८२,
0
ट्रम्प कार्यकालकाे १०० दिनः टयारिफले १७० लाख कराेडकाे नाफा, २ कराेड अबैध आप्रवासी निकालिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ३० मा आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्दैछन् ।

यसअघि उनले एक अन्तर्वार्तामा भनेका थिए कि दोस्रो कार्याकालको सुरूवातमा नै उत्कृष्ट काम गरिरहेकाले मलाइ तेस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन अमेरिकनहरू इच्छुक छन् ।

‘अमेरिकाका जनताले मलाई फेरि राष्ट्रपतिको चुनाव लड्न आग्रह गरिरहेका छन् । जनता मलाई तेस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन आतुर छन् किनभने राष्ट्रपतिका रूपमा मेरो १०० दिन अमेरिकी इतिहासमा सबैभन्दा ठूलो दिन भएको छ,  हामीले धेरै कानुन परिवर्तन गरेका छौं। अनावश्यक कर शुल्कबाट हुने हानीलाई रोकिएको छ । मेरो ट्यारिफ नीतिले अमेरिकाले एक वर्षमा १७० लाख करोड रुपैयाँ कमाउनेछ। यसले अमेरिकन मध्यम वर्गलाई राहत दिनेछ,’ उनले भनेका छन् ।

ट्रम्पले थप भनेका छन, ‘पहिलो कार्यकालमा सीमामा सयौं माइल पर्खाल बनाइएको थियो । त्यसपछि यो रोकियो। मेक्सिकोको सिमानामा पर्खाल बनाइरहेका छौं। सिमाना सुरक्षित गरेर लागुऔषध संकटबाट बाहिर निस्कन्छौं । साथै २ करोड अवैध आप्रवासीलाई देश निकाला गर्नेछौं ।’

त्यसो त ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गराउनका लागि दुई महिना अघि नै विधेयक पेश गरिएको छ । गत नोभेम्बरमा भएको चुनाव जितेपछि ट्रम्पले पहिलो पटक तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए । त्यतिबेला पनि उनले भनेका थिए– ‘म फेरि राष्ट्रपति पदमा उम्मेदवार हुन्छु भन्ने लाग्दैन् तर यदि जनता चाहन्छन भने म सोच्न सक्छु ।’

उनी निर्वाचित भएर पद तथा गोपनियताको सपथ लिए पछि गत जनवरीमा नै संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्न बाटो खुल्ला हुने गरी र संसदवाट अनुमति दिनका लागि विधेयक पेश गरि सकिएको छ । खासमा, ट्रम्पलाइ पुनः राष्ट्रपति बन्ने बाटो खुल्ला गर्नका लागि यो विधेयक ट्रम्पको रिपब्लिकन पार्टीका सांसद एन्डी ओग्लेसले पेश गरेका हुन् ।

यो विधेयकमा कुनै पनि व्यक्ति जो लगातार दुई कार्यकाल राष्ट्रपति बनेको छ, उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने छैनन् तर बिचमा ग्याब भयो भने लगातार दुई कार्याकाल मान्न नसकिने तर्क गरिएको छ। बिधेयकमा तर्क गरिएको छ कि सन् २०२० मा ट्रम्पले जो बाइडेनसँग चुनाव हारेपछि उनी तेस्रो पटक राष्ट्रपति निर्वाचित हुन योग्य हुनेछन् किनभने उनी लगातार दुइ दुइ पटक राष्ट्रपति भएका होइनन् ।

Previous Post

‘दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छ’: अर्थशास्त्री प्याकुरेल

Next Post

अभिभावकको दबाबपछि खुल्न थाले इलामका सामुदायिक विद्यालय

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
अभिभावकको दबाबपछि खुल्न थाले इलामका सामुदायिक विद्यालय

अभिभावकको दबाबपछि खुल्न थाले इलामका सामुदायिक विद्यालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In