• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढ्यो, भारतीय नौसेनाको युद्ध अभ्यास

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढ्यो, भारतीय नौसेनाको युद्ध अभ्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यही तनावका बिच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ । भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको बताएको छ ।

भारतीय नौसेनाका प्रवक्ताले भने, ‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक हमलाहरू प्रदर्शन गर्न सफलतापूर्वक एन्टी–सिप फायरिङहरू गरेको छ ।’ नौसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्बिर र भिडियो जारी गरेका छन् । उनले थप लेखेका छन्, ‘भारतीय नौसेना जहाँ पनि, जुनसुकै समय र जुनसुकै तरिकाले देशको हितको रक्षा गर्न तयार छ ।’

यता, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘मन की बात’ कार्यक्रममा पहलगाममा भएको आतङ्कवादी हमलाको उल्लेख गर्दै पीडितहरूलाई न्याय दिलाउने आश्वासन दिएका छन् ।

मोदीले भने , ‘२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी हमलाले देशका प्रत्येक नागरिकलाई दुःखी बनाएको छ। प्रत्येक भारतीय पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। म फेरि एक पटक पीडित परिवारहरूलाई आश्वस्त पार्छु कि उनीहरूले न्याय पाउनेछन्, न्यायको जित हुनेछ। यस आक्रमणका दोषी र षड्यन्त्रकारीहरूलाई कडा भन्दा कडा जवाफ दिइनेछ ।’

उनले थप भने, ‘पहलगाममा भएको यो आक्रमणले आतंकवादलाई प्रायोजन गर्नेहरूको निराशा देखाउँछ, उनीहरूको कायरता देखाउँछ। भारतका जनताले महसुस गरेको आक्रोश विश्वभर महसुस भइरहेको छ। यो आतङ्कवादी हमलापछि, विश्वभरबाट निरन्तर समवेदना व्यक्त भइरहेका छन् ।’

उनले आतङ्कवाद विरुद्धको लडाइँमा सम्पूर्ण विश्व १४० करोड भारतीयको साथमा उभिएको जिकिर गरे। जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

Previous Post

ट्रम्पको चेतावनीपछि ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा

Next Post

सप्तरीमा बस दुर्घटनामा तीनको मृत्यु, २२ जना घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
सप्तरीमा बस दुर्घटनामा तीनको मृत्यु, २२ जना घाइते

सप्तरीमा बस दुर्घटनामा तीनको मृत्यु, २२ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In