• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकासोन्मुख देशहरूले अमेरिकी व्यापार सम्झौतालाई द्रूत गतिमा अघि बढाउनुपर्छ : विश्व बैङ्कका अध्यक्ष

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
विकासोन्मुख देशहरूले अमेरिकी व्यापार सम्झौतालाई द्रूत गतिमा अघि बढाउनुपर्छ : विश्व बैङ्कका अध्यक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विकासोन्मुख मुलुकहरूले यथाशीघ्र संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौता गर्नुपर्ने विश्व बैङ्कका अध्यक्षले शुक्रबार बताउनुभएको छ ।

अजय बङ्गालाई एएफपीले यस वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कार्यान्वयन घोषणालाई अस्थायीरूपमा गर्ने निर्णयपछिको अनिश्चितताको बादलमा आयोजित विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्त बैठकपूर्व लिएको अन्तर्वार्तामा उहाँको यो भनाइ आएको हो ।

“बैङ्कले विकासशील देशहरूलाई अमेरिकासँग छिटो सम्झौता गर्न र त्यसपछि व्यापार अवरोधहरू कम गर्न र वस्तुहरूको क्षेत्रीय प्रवाह बढाउन ध्यान केन्द्रित गर्न सल्लाह दिइरहेको छ,” बङ्गाले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकासँग जतिसक्दो चाँडो व्यापार प्रणालीका लागि वार्ता गर्न आवश्यक छ । यदि ढिलो गरियो भने यसले सबैलाई दुख दिन्छ।” ट्रम्पको करले वित्तीय बजारलाई तहसनहस बनाएको छ, अस्थिरता बढाएको छ र लगानीकर्ता र उपभोक्तालाई त्रसित बनाएको छ ।

जनवरीमा सत्तामा फर्केपछि अमेरिकी राष्ट्रपति ट्रम्पले अधिकांश देशहरूमा ‘न्यूनतम (आधारभूत)’ १० प्रतिशत कर लागू गर्नुभएको छ । अमेरिकाले चीनमा भने यो भन्दा निकै धेरै कर लगाएको छ । अमेरिकाले स्टिल, एल्युमिनियम र संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सवारी साधन (कार) लगायतका क्षेत्रहरूमा २५ प्रतिशत क्षेत्र–विशेष कर लगाइएको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकासँग अनुचित व्यापार सन्तुलन भएको आरोप लगाउँदै दर्जनौं देशहरूमा धेरै उच्च दरमा करहरू लागू गर्नुभएको थियो। त्यसमध्ये अधिकांश निर्णयलाई अस्थायी रूपमा रोकिएको छ ।

बङ्गाले भन्नुभयो, “बैङ्कको कार्यकारी बोर्डले जुनमा आफ्नो ऊर्जा रणनीतिमा छलफल गर्ने तयारी गरेको छ । सम्भवतः आणविक र ग्याँस दुवैका लागि वित्तपोषण एजेन्डामा हुनेछ।”

बङ्गाले भन्नुभयो, “केवल सम्पन्न अर्थव्यवस्थाहरूबाट रोजगारीको अवसर खोज्ने मात्र नभई बैङ्कले विकासशील देशहरूमा ठूलो निजी क्षेत्रको रोजगारी सिर्जनालाई प्रोत्साहित गर्न पनि जोड दिइरहेको छ । यसले विकासशील (उन्नत अर्थव्यवस्था) मा चुनौतीहरूको सामना गर्न र समस्या पहिल्याउन मानिसहरूले उनीहरूको बारेमा आफ्नो राय राखिरहेका छन् ।

Previous Post

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

Next Post

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ 

metakhabar

metakhabar

सम्बन्धित खबर

क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

२३ बैशाख २०८३,
सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व
आवाज

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

२३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२३ बैशाख २०८३,
बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
फिचर-ब्यानर

बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२३ बैशाख २०८३,
Load More
Next Post
नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ 

नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ 

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In