• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन निर्माता र नेटफ्लिक्स विरुद्ध मुद्दा

metakhabar by metakhabar
१३ बैशाख २०८२,
0
कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन निर्माता र नेटफ्लिक्स विरुद्ध मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ फेरि एकपटक कानुनी विवादमा परेको छ । अ

खासमा वरिष्ठ पत्रकार तथा लेखिका कुमी कपुरले यो फिल्मलाई लिएर फिल्म निर्माताविरुद्ध मुद्दा दायर गरेकी छिन् । फिल्ममा ऐतिहासिक तथ्यलाई तोडफोड गरिएको उनकाे आरोप छ ।

भारतीय समाचार माध्यमका अनुसार लेखिका कुमी कपूरले कंगनाको प्रोडक्सन कम्पनी मणिकर्णिका फिल्म्स प्रालि र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि उनको किताब र नामको दुरुपयोग गरेको आरोप लगाएकी हुन् । उनले फिल्मले ऐतिहासिक तथ्यलाई परिवर्तन गरेको आरोप पनि लगाएकी छिन् ।

‘द इमर्जेन्सीस् ए पर्सनल हिस्ट्री’ की लेखिका कुमी कपूरका अनुसार ‘मणिकर्णिका फिल्म्स र पेन्गुइन र्यान्डम हाउस’ सँग सम्झौता गरेकी थिइन, जसले उनको पुस्तकलाई फिचर फिल्ममा रूपान्तरण गर्न अनुमति दिइएको छ। तर, अहिले त्यो सम्झौता उल्लङ्घन भएको उनीहरुको आरोप छ ।

सम्झौता अनुसार चलचित्र निर्माताहरुलाई विषयवस्तुको रचनात्मक रुपान्तरण गर्ने अधिकार मात्रै थियो । यसबाहेक कपूरले कानुनी सल्लाहमा यो सम्झौतामा दुईवटा महत्त्वपूर्ण सर्तहरू थपेका थिए, यसमा फिल्म निर्मातालाई फिल्म बनाउने पूर्ण स्वतन्त्रता रहेको स्पष्ट थियो । तर यसमा सार्वजनिक रूपमा उपलब्ध ऐतिहासिक तथ्यहरू विपरीत हुने त्यस्तो परिवर्तन गर्न भने पाइने छैन ।

कपूरका अनुसार ‘लेखिकाको नाम र पुस्तक उनको अनुमति बिना फिल्मको प्रमोशन वा कमाईका लागि प्रयोग नगर्ने पनि सम्झौतामा भनिएको थियो। तर यस्तो हुन सकेको छैन । फिल्म किताबमा आधारित रहेको उनको दाबी छ ।

यससँगै कपूरले फिल्म निर्माताले अप्रिल ३ मा पठाइएको कानूनी नोटिसको जवाफ कंगनाको टोली वा नेटफ्लिक्सबाट कुनै प्रतिक्रिया नपाए पछि उनले मुद्दा दायर गरेको बताएकी छिन्।  नोटिसका अनुसार कपूरले फिल्म निर्माताहरूको लापरवाही र गैरकानूनी व्यवहारका कारण आफूलाई व्यक्तिगत प्रतिष्ठा, व्यावसायिक, भावनात्मक र आर्थिक स्तरमा पुगेको क्षतिको तत्काल क्षतिपूर्तिको मागसमेत गरेकी छिन् ।

Previous Post

कान्तिलोकपथ १५ दिन बन्द, हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Next Post

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In