• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जुन हिराेइनकाे २१ बर्षमा इन्गेजमेन्ट टुटयाे, उनले १४ महिनामा दिइन ३ हजार करोड कमाइ

by
१० बैशाख २०८२,
0
जुन हिराेइनकाे २१ बर्षमा इन्गेजमेन्ट टुटयाे, उनले १४ महिनामा दिइन ३ हजार करोड कमाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हैदाराबाद। भारतीय सिनेमाका एकजना अभिनेत्रीले आफ्नो छोटो क्यारियरमा ठूलो सफलता हासिल गरिन् ।

खासमा उनी साउथ फिल्म उद्योगमा ठूलो नाम बनेकी छिन् र बलिउडमा पनि काम गरिसकेकी छिन् । उनले १४ महिनामा बिचमा नै तीनवटा ब्लकबस्टर भारतीय फिल्म दिइन । तर, उनी आफ्नो व्यक्तिगत जीवनका कारण भने निकै चर्चामा रहने गर्छिन् ।

खासमा उनले २१ वर्षको उमेरमा इन्गेजमेन्ट गरेकी थिइन तर अहिले ती अभिनेत्री भने २९ वर्षको उमेरमा पनि कुमारी नै छिन्। ढिलो नगरी तपाईलाई बताऔं कि यी सुन्दरी हुन् रश्मिका मन्डन्ना, जो भारतका लागि ‘नेसनल क्रस’ भइसकेकी छिन् । रश्मिका मन्डन्नाले आफ्नो अभिनय करियर साउथ सिनेमाबाट सुरु गरेकी थिइन् र अहिले उनले हिन्दी क्षेत्रका दर्शकमाझ पनि आफ्नो नाम कमाइ सकेकी छिन् ।

हालै उनको सलमान खानसँगको फिल्म ‘सिकन्दर’ रिलिज भए पनि बक्स अफिसमा फ्लप भयो । तर, यसअघि उनले १४ महिनामा एकपछि अर्को गरी तीनवटा ठूला ब्लकबस्टर फिल्म दिएर बक्स अफिसमा धुवाँ मच्चाएकी थिइन् ।

रश्मिकाको जन्म ५ अप्रिल १९९६ मा कर्नाटकको विराजपेटमा भएको थियो । उनले २० वर्षको उमेरमा कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिइन । त्यही बेला २१ वर्षको उमेरमा उनको इन्गेजमेन्ट भयो र २२ वर्षको उमेरमा उनी बिहे गरेर बस्न खोजेकी थिइन । तर, दैवको लिला उनको बिहे गरेर घरजम गरेर बस्ने सपना भने अहिलेसम्म साकार हुन सकेको छैन् ।

खासमा रश्मिकाले आफ्नो डेब्यू फिल्मबाट १३ वर्ष जेठी अभिनेता रक्षित शेट्टीको मन साटेकी थिइन् । दुबै सेटमा एक अर्काको प्रेममा गहिरो गरी परेका थिए र चाँडै उनीहरूले इन्गेजमेन्ट गर्ने निर्णयसमेत गरे। रश्मिकाले २१ वर्षको उमेरमा २०१७ मा अर्का अभिनेता रक्षितसँग इन्गेजमेन्टसमेत गरेकी थिइन् । तर यो सम्बन्ध विवाह मण्डपसम्म पुग्न पाएन ।

उनीहरूको केही कारणले दुवैको सम्बन्ध बिग्रियो र गरिसकेको इन्गेजमेन्ट टुट्यो । विवाहको आठ वर्ष बितिसक्दा पनि रश्मिका कुमारी नै छिन् तर उनी बिभिन्न अभिनेतासँग नाम जोडिरहेको देख्न सकिन्छ ।

तर, ईन्गेजमेन्ट टुटे पनि रश्मिकाले आफ्नो पहिलो ठूलो र विशेष पहिचान सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको दक्षिण भारतीय फिल्म ‘पुष्पा’बाट पाएकी थिइन्, जुन ब्लकबस्टर सावित भएको थियो। यसपछि उनले रणवीर कपूरको बलिउडमा एनिमल (डिसेम्बर २०२३) सँग जोडिन पुगिन्, त्यस पछि उनी देशको ‘नेशनल क्रस’को छवीमा स्थापित भइन् । यो फिल्मले ९२० करोड कमाएको थियो ।

त्यसपछि रश्मिका ‘पुष्पा २’ (डिसेम्बर २०२४) मा देखा परेकी थिइन्, जसले विश्वभर १ हजार ८७१ करोड कमाएको थियो। यसपछि अभिनेत्री विक्की कौशलको फिल्म छावा (फेब्रुअरी २०२५) मा पनि देखा परेकी थिइन् । यो फिल्मले अहिलेसम्म ८०७ करोड कमाइसकेका छन् । यी तीन चलचित्र एनिमल, पुष्पाः २ र छावा १४ महिनाको बिचमा एक पछि अर्को गरी रिलिज भएका थिए।

Previous Post

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

Next Post

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
Load More
Next Post
दुई पालिकालाई एम्बुलेन्स सहयोग

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In