• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भृकुटीमण्डप जग्गा भाडा बक्यौता नतिर्नेलाई ३५ दिने अल्टिमेटम

by
६ बैशाख २०८२,
0
भृकुटीमण्डप जग्गा भाडा बक्यौता नतिर्नेलाई ३५ दिने अल्टिमेटम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपस्थित जग्गा भाडामा लिएर बक्यौता नतिर्ने ४७ विभिन्न सङ्घ संस्था र व्यक्तिलाई ३५ दिने अल्टिमेटम दिएको छ। राजनीतिक पहुँचका आडमा विगत २५/३० वर्षदेखि जग्गा प्रयोग गरेर भाडा नतिर्नेहरूलाई परिषद्ले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन भनेको हो।

समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईका अनुसार गत चैत २१ गते जारी गरिएको सार्वजनिक सूचनामा बक्यौता रकम ३५ दिनभित्र बुझाउन आह्वान गरिएको छ। बक्यौता तिर्न बाँकी रहेका सङ्घ, संस्था र व्यक्तिबाट ६ करोड ८२ लाख ७५ हजार ५४५ रुपियाँ असुल गर्न लागिएको उनले बताए। “हामीले बक्यौता तिर्न पत्र लेखेर धेरै पटक आग्रह गर्‍यौं। कतिपयले तिर्नुभयो। धेरैले पैसा तिर्न मान्नुभएन,” भट्टराईले भने, “अब हामी प्रक्रियामा गएका छौं। ३५ दिने सूचना प्रकाशित भइसकेको छ। कानुनबमोजिम हरहिसाब कोष तथा लेखा नियन्त्रणको कार्यालयमा सिधै पठाइन्छ।” उनले राज्यको सम्पत्ति कसैले पनि दुरुपयोग गर्न नमिल्ने भएकाले बक्यौता उठाएरै छाडिने दाबी गरे। राजनीतिक संरक्षणकै कारण लामो समयसम्म बक्यौता उठ्न नसकेको स्वीकार गर्दै उनले राज्यलाई अटेर गरेका कारण यति धेरै रकम जम्मा भएको उल्लेख गरे।

परिषद्का अनुसार भाडा नतिर्नेहरूमा राजनीतिक दलका नेतादेखि पत्रकार र कर्मचारीका संस्थाहरू समेत रहेका छन्। अधिकांशले २०५० देखि २०६२/६३ साल अघिसम्मको भाडा समेत तिरेका छैनन्। भाडा सम्झौता गरेका व्यक्ति तथा संस्थालाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नलाग्ने गरेको परिषद्का अधिकारीहरू बताउँछन्। सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई भने हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ।

Previous Post

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

Next Post

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In