• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुनः एक्सनमा गगन, किर्तिपुरको डाँडा र दुई–चार लाखको चर्चा !

by
२५ चैत्र २०८१,
0
पुनः एक्सनमा गगन, किर्तिपुरको डाँडा र दुई–चार लाखको चर्चा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गत स्थानीय तहको उपनिर्वाचन ताका कांग्रेस महामन्त्री गगन थापाको सम्बोधन निकै चर्चामा रहेको थियो । किर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर महिनामै तीन चार लाख कमाउन सकिन्छ भन्ने उनको अभिव्यक्तिमाथि सामाजिक संजालमा निकै ठूलो बहस देखिएको थियो । निकै चर्चा भएको यो विषय थापाले पुनः दोहो¥याएका छन । उनले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभएर देशका थुप्रै डाँडाबाट दुई–चार लाख रुपैयाँ कमाउने स्थिति बनाउनसक्ने बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत स्थानीय तहको उपनिर्वाचनमा किर्तिपुरमा दिएको अभिव्यक्ति तत्कालिन समयमा निकै चर्चामा रहेको थियो । महामन्त्री थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा तीन चार लाख रुपैया कमाउन सकिने दाबी गरेका थिए । थापाले आईटी क्षेत्रमा काम गरेर राम्रो कमाई गर्न सकिने तर्क गरेका थिए । उनको यो भनाइ तत्कालिन समयमा सार्वजनिक बहस र सामाजिक संजालमा चर्चाको विषय बनेको थियो ।

कीर्तिपुरको डाँडोमा एउटा चुनावी सभाको बेलामा थापाले उठाएको विषय थियो यो । चुनाव पनि भएकोले होला उनको यो विषय ट्रोल समेत भएको थियो । त्यसो त एआईबाट डाँडोमा बसेर ल्यापटप चलाइरहेको चित्र बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुको जमात निकै ठूलो थियो त्यो समयमा । आफ्नो मजाक बनाइएपछि आईटी क्षेत्रमा कामगर्नेहरुसंग लामो छलफल समेत गरेका उनै थापाले यो विषय पुनः दोहो¥याएका छन ।

महामन्त्री थापाले अबको केही वर्षपछि कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई चार लाख रुपैयाँ कमाउने स्थिति बनाउनसक्ने बताएका छन् । यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा आफूले गरेको भाषलाई लिएर विभिन्न ट्रोल र मिम बनाइएको उल्लेख गर्दै अबको आठ दश वर्षमा यस्तो गर्न सकिने उनको विश्वास थियो । यसबारे सोच्नुपर्ने बेला भइसकेको भन्दै त्यसका लागि सरकारको गति नपुगेको थापाको भनाइ थियो । त्यो पोर्टेन्सियल हामीसँग रहेको भन्दै त्यसका लागि सोच्नुपर्ने उनले बताएका छन ।

शुरुवात भैसकेको भन्दै थापाले अलिकति गति बढाउनुपर्नेछ आवश्यक भएको बताए । साथै उनले कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याउनुपर्ने धारणा राखेका छन । आफ्नो अभिव्यक्ति समाजिक संजालमा ट्रोल बनेपनि उनले यो विषय उठान भने छोडेका छैनन । आफ्ना मुद्दामा प्रस्ट दृष्टिकोण राख्ने नेताका रुपमा चिनिन्छन थापा । विषयको गहन अध्यनपछि उठाएकै विषय भएकोले पनि ट्रोल बन्दा समेत विषय उठान गर्न उनले नछोडेको उनलाई नजिकबाट चिन्नेहरुको मत छ । त्यसो त उनि कांग्रेसले निर्णय नगर्दै गणतन्त्रको नारा लगाउने नेता हुन ।

पछिल्लो समयमा समेत राजनीतिक मुद्दाहरु महामन्त्री थापाले उठाउँदै आएका छन । उनले उठाएका मुद्दाहरुमा पार्टी पछि लाग्ने गरेका थुप्रै उदाहरण रहेका छन । पार्टी भित्र मात्र होइन, कतिपय समाजका मुद्दा उठाउदा, भ्रष्टाचार अनियमितताका विषयमा कुरा उठाउदा उनलाई पार्टी वाहिरकाहरुले समेत कटु आलोचना गर्ने गरेका छन । सहभागी नभएकै अनेकौ विषयमा जोडेर विरोधीहरुले प्रहार गर्दा समेत थापाले विषयको उठान जारी नै राखेका छन ।

कुनै समयमा थापाले उठाएका विषयहरुमा विरोधीहरुले चर्को आलोचना गर्ने गरेको भएपनि अन्ततः नेपाली राजनीतिमा समेत उनले उठाएका विषय सत्य सावित हुने गरेका मात्र छैनन । अन्य दल र दलका कार्यकर्ता समेत थापाले उठाएकै विषयमा सहमत हुने गरेका छन । डाँडामा बसेर लाख कमाउन सक्ने उनको अभिव्यक्तिको आलोचना हुनुका पछाडी विषयका ज्ञान राख्नुभन्दा पनि तत्काल प्रतिक्रिया दिने जमातका कारण भएको आइटी क्षेत्रका जानकारहरुको तर्क छ ।

नेपालमा अहिलेपनि प्रविधिको क्षेत्रमा काम गरिरहेका हरुले राम्रो आम्दानी गरिरहेकोले उनको भनाइमा सत्यता रहेको जानकारहरुको मत छ । तर लाखौँ व्यक्तिहरूको आम्दानीसँग जोडिएको विषयलाई खुलाउन भने सरकारको कानुन बाधक रहेको भन्दै थापाले भनेजस्तै केहि कानूनी प्रकृयामा भने सुधारको आवश्यक्ता रहेको जानकारहरुको तर्क छ ।

Previous Post

‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

Next Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In