• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२३ः विश्वमा के हुनेछ ?

by
२७ पुस २०७९,
0
विश्वभर के–के हुँदैछ सन् २०२३ मा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रिचर्ड ह्यास – आगामी वर्ष जापान प्रमुख भूराजनीतिक अभिनेताको रूपमा उदय हुनेछ । र, सन् १९७९ मा शाहको पतनपछि पहिलो पटक इस्लामिक गणतन्त्र इरानको भविष्य गम्भीर संकटमा पर्नेछ ।

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ स् “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, तर तर्क जायज छ । जे होस्, यहाँ भर्खर सुरु भएको वर्ष २०२३ को लागि संसारका लागि दश भविष्यवाणीहरू प्रस्तुत छनः

पहिलो – सन् २०२२ को प्रमुख विश्व मुद्धा रहेको युक्रेन–रुस युद्ध यो वर्ष पनि जारी रहनेछ । रसिया र युक्रेन दुवैले पूर्ण सैन्य विजय हासिल गर्न सक्ने छैनन् । यदि कुनै पक्षलाई विजयीका रुपमा देखिने हो भने त्यो केवल युद्धपछिको सम्झौताको सर्तहरूको रूपमा मात्र पाइनेछ । यो वर्ष दुवै पक्षलाई हस्ताक्षर गराउन कूटनीतिज्ञहरूले पनि सफलता पाउने छैनन् । शान्तिको लागि सम्झौता गर्न इच्छुक र सक्षम नेताहरु चाहिन्छ । तर दुवै पक्षमा यसको अभाव छ ।

दोस्रो– धेरै नीति निर्माताहरू ताइवानमा युद्धको सम्भावनामा केन्द्रीत भएका भएपनि २०२३ मा युद्ध सम्भव हुने देखिदैन । चिनियाँ नेता सी जिनपिङ कोभिड–१९ को कारणले आफ्नो देशको स्वास्थ्य–सेवा प्रणालीबाट ओझेलमा परेर त्यसैसँग पूर्णरुपमा संघर्ष गरिरहेका छन् । आवश्यक भएमा बल प्रयोग गरेर ताइवानमाथि नियन्त्रण लिने आफ्नो लक्ष्यलाई चीनले कुनै पनि हालतमा त्यागेको छैन । तर, सत्तारुढ कम्युनिष्ट पार्टीको क्षमतामाथि प्रश्न उठाउने र अर्थतन्त्रलाई थप कमजोर बनाउने कोभिडसँग नै चीन संघर्षमा केन्द्रीत छ । तसर्थ केही वर्षको लागि आक्रामक कारबाहीको रणनीति स्थगित गरेको छ ।

तेस्रो– यो वर्षको सपना जस्तै रुपमा जापान एक प्रमुख भूराजनीतिक अभिनेताको रूपमा उदय हुनेछ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानले आर्थिक वृद्धिलाई १।५ प्रतिशतमा सीमित गरेको छ । तर, रक्षा खर्च भने अहिले दोब्बर हुने बाटोमा रहेको छ । यो झण्डै कूल ग्राहस्थ उत्पादनको २ प्रतिशत पुगेको छ । यस क्षेत्रको सबैभन्दा सक्षम सेना भएकोे चिनियाँ आक्रामकतालाई रोक्न आवश्यक परेमा जापानले आफूलाई अमेरिकासँग अझ नजिकबाट साझेदारी गर्नेछ । २०२३ मा जापान दोस्रो विश्वयुद्धपछिको युगमा प्रवेश गर्ने सम्भावना छ।

चौथो– उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षणहरू बाहेक यस वर्ष के हुनेछ भनेर लगभग निश्चित रूपमा पूरा गर्नेछ आफ्नो सातौं आणविक परीक्षण । नत दक्षिण कोरिया नत अमेरिकाले नै त्यस्ता कार्यहरूलाई रोक्न सक्नेछन् । नत चीनले नै आफ्नो छिमेकीलाई कमजोर पार्ने र अस्थिरता ल्याउन सक्ने गतिशीलताको प्रयोग गरेर आफ्नो हैसियत प्रयोग गर्नेछ ।

पाँचौं– रुसको आक्रमणको सामना गर्न र युक्रेनलाई सहयोग गर्ने साझा इच्छाको कारणले अहिलेको लागि बलियो भएको ट्रान्सएट्लान्टिक सम्बन्ध थप दबाबमा पर्नेछ । युरोपेलीहरूमा अमेरिकी आर्थिक संरक्षणवादप्रतिको असन्तुष्टि र युरोप महाद्वीपको चीनमाथि आर्थिक निर्भरताप्रति अमेरिकीहरूको बढ्दो असन्तुष्टि यी दुई कुराको घर्षणबाट ग्रस्त हुनेछ। । युक्रेनका लागि आवश्यक सैन्य, आर्थिक र कूटनीतिक समर्थन जुटाउन रक्षा खर्चको बन्दोवस्त गर्न यो संघर्ष र मतभेदहरूबाट ट्रान्सएट्लान्टिक सम्बन्धहरू पीडित हुन सक्छन् ।

छैटौं– विश्व अर्थतन्त्र धेरै जसो पर्यवेक्षकहरूले हाल अनुमान गरेको भन्दा ढिलो विस्तार हुने सम्भावना छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले २।७ प्रतिशत वृद्धिको भविष्यवाणी गरेको छ । तर, वास्तविकता कम हुन सक्छ । चीनको कोभिड–१९ को कुप्रबन्धन र यूएस फेडरल रिजर्भको प्रक्षेपणको कारणले मुद्रास्फीति घटाउने प्रयासमा ब्याज दरहरू बढाउन दृढ देखिन्छन् । अफ्रिका र ल्याटिन अमेरिकाका केही भागहरूमा राजनीतिक अस्थिरता, चरम मौसमी घटनाहरू, र आपूर्ति–श्रृङ्खला अवरोधहरू पनि विश्वव्यापी आर्थिक परिवेशमा खरतरनाक साबित हुनेछन् ।

सातौं– संयुक्त राष्ट्र संघको दुबईमा हुने वार्षिक जलवायु परिवर्तन सम्मेलन निराशाजनक रहनेछ । निकट–अवधिको आर्थिक चिन्ताहरूले मध्यम र दीर्घकालीन जलवायु परिर्वतनका सवालहरुलाई प्रहार गर्छ । ग्लोबल वार्मिङका प्रभावहरू थप खराब हुनु अघि नै यसबारेको राष्ट्रसंघीय पहलहरु कमजोर हुने सम्भावना छ ।

आठौं– यो वर्ष पनि प्यालेस्टाइन राज्य बन्ने संभावना देखाउँदैन । इजरायलीले आवसीय क्षेत्रहरु विस्तार गरिरहेको र कूटनीतिले इजरायली र प्यालेस्टाइन दुवैलाई सहमत बनाउन नसकेको हुनाले इजरायल–प्यालेस्टाइन सम्बन्ध थप हिंसात्मक हुनेछ ।

नवौं– भारतले रुसबाट हतियार र तेल किन्न जारी राख्नेछ र चीनको विरुद्धमा पश्चिमबाट ठूलो सहयोग खोजे पनि असंलग्नताको नीतिमा अडिग रहनेछ । भारतले सहयोगको भविष्यवाणी गर्नेहरुलाई थप निराश बनाउनेछ । र, घरेलु मामिलामा भारत क्रमिक रूपमा कम धर्मनिरपेक्ष बन्दै अधिक अनुदार हुनेछ ।

अन्तमा, दशौ‌( इरान सम्भवतः २०२३ को प्रमुख मुद्दा हुनेछ । बिग्रँदै गएको आर्थिक गिरावट र प्रदर्शनकारीहरूसँग सम्झौता गर्ने वा उनीहरूलाई गिरफ्तार गरी मार्ने भन्ने विषयमा नेतृत्व भित्र उदाउँदो विभाजनको पृष्ठभूमिमा शासन विरुद्धको विरोधले आकर्षण प्राप्त गर्नेछ । सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गरिने छैन किनकी रुसलाई इरानको सैन्य सहयोग मिलिरहनेछ ।

इरानका नेताहरूले आफ्नो आणविक हतियार कार्यक्रमलाई या त सफलता हासिल गर्ने वा इजरायली स्ट्राइकलाई ट्रिगर गर्ने आशामा जारी राख्न खोज्नेछन् । बाह्य आक्रमणको सामना गर्दा राष्ट्रिय एकताको लागि आह्वान गर्न शासकहरुलाई सजिलो पनि हुन्छ । अर्को सम्भावना यो पनि छ कि सुरक्षा बलहरूको एकताले नागरिक द्वन्द्वलाई चर्काउनेछ । सन् १९७९ मा शाहको पतनपछि पहिलो पटक इस्लामिक गणतन्त्रको भविष्य गम्भीर संकटमा पर्नेछ ।

यो सबै एक सुखद नयाँ वर्षको लागि राम्रो होइन, तर यो एक रोचक एवं सत्य साबित हुनेछ ।

रिचर्ड ह्यास, एक सुविख्यात अमेरिकी कुटनीतिज्ञ एवं रणनीतिक मामिलाका लेखक हुन् । २ जनावरीमा प्रोजेक्ट सेण्डिकेटमा प्रकाशित उनको लेखको आधारमा

Previous Post

थाई सेनाको कारवाहीमा ६ लागूऔषध तस्कर मारिए

Next Post

चीनले ल्यायो नयाँ साइबर कानून

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
चीनले ल्यायो नयाँ साइबर कानून

चीनले ल्यायो नयाँ साइबर कानून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In