• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रेरक प्रसङ्गः बाल्यकालको प्रेरणा

by
२७ पुस २०७९,
0
प्रेरक प्रसङ्गः बाल्यकालको प्रेरणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वतन्त्रता संग्रामको त्यो बेलाको कुरा हो जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दाेष भारतीयमाथि गोली चलाएका थिए र धर्ती रगतले लतपतिएको थियो । त्यो बेला भगतसिंहको उमेर केवल १२ वर्षको जालियानवाला बागमा गए । त्यहाँको धर्ती अझैसम्म रातो थियो ।

उनी त्यहीँ बसे र एउटा शीशीमा रगत लागेको माटो भर्न थाले । माटो भरेर शीशी गोजीमा राखे र घण्टौँ त्यहीँ बसेर सोच्न थाले । जब उनको ध्यान भङ्ग भो तब साँझ परेको थियो । स्कुलमा पहिला नै छुट्टी भइसकेको थियो ।

जब उनी ढिलो घर पुगे तब दिदीले सोधिन्, यति ढिलो किन आएको ?
जलियानवाला बाग गएको थिएँ । त्यसपछि उनले गोजीबाट शीशी निकाले ।
दिदीले सोधिन्, यसमा के छ ?
शहीदको रगत ।
यसले के हुन्छ ?
भगतसिंहले शीशी बलियो गरी समाउँदै दृढताले भने, मलाई प्रेरणा मिल्नेछ ।
त्यही प्रेरणाको परिणाम थियो, समय आउँदा उनी हाँसीहाँसी मातृभूमिको लागि शहिद भए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

Next Post

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In