• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरूले तेहरानसँग छलफलमा

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

by
२७ पुस २०७९,
0
रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । युक्रेनी फौजसँगको एक महिना लामो भिडन्तपछि रुसले पूर्वी युक्रेनको ‘नुन खानी’ का लागि प्रख्यात सोलेदार शहरको अधिकांश भाग कब्जा गर्ने देखिएको मंगलबार बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । रुसी फौज र मर्सिनरी वाग्नर ग्रुप विगत चार दिनदेखि त्यसतर्फ अघि बढिरहेका थिए ।

सोलेदार युक्रेन भीषण भिडन्तमा संलग्न रहेको बाखमुट नजिक रहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘सोलेदारमा झण्डै सम्पूर्ण जीवन समाप्त भएको छ । कुनै पनि घरका भित्ता सद्दे छैनन् । सोलेदार नजिकका भूमिमा अधिनस्थकर्ताहरूका शव थुप्रिएका छन् ।’

युद्धअघि सोलेदारको जनसंख्या करिब १० हजार रहेको थियो । यस नजिकको बखमुटको रणनीतिक अवस्था पनि अब शंकास्पद देखिएको छ ।

गत साता मात्रै एक जना अमेरिकी अधिकारीले वाग्नर ग्रुपका संस्थापक यभगेनी प्रिगोझिनले सो क्षेत्रको विशाल नुन तथा जिप्सम खानी माथि नियन्त्रण लिन खोजेको बताएका थिए । बेलायतका अनुसार यहाँको युद्ध प्रयोगमा नरहेको दुई सय किलोमिटर लामो सुरुङको प्रवेशद्वारमा केन्द्रित रहेको छ भने रुस र युक्रेन दुवै या नियन्त्रण रेखा नाघेर अवैध घुसपैठ गर्न प्रयोग हुन सक्ने चिन्तामा छन् ।

Previous Post

केबल इन्टरनेट प्रयोगकर्ता एक करोड पुग्यो

Next Post

आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरूले तेहरानसँग छलफलमा

३ जेष्ठ २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

३ जेष्ठ २०८३,
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
Load More
Next Post
आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन

आशावादले मनुष्यको जीवनमा शक्तिको सञ्चार हुन्छ –ओरिसन स्वेट मार्डन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In