• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् समाजवादी मोर्चाले राजावादीबाट देखिएको तीन खतरा

by
१ चैत्र २०८१,
0
यस्ता छन् समाजवादी मोर्चाले राजावादीबाट देखिएको तीन खतरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाले राजावादीबाट तीन खतरा रहेको भन्दै सडक संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भएको करिब डेढ घन्टाको छलफलले परिस्थिति गम्भीर रहेकाले संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको बताए । उनले भने, ‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ ।’

उनले सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेको बताउँदै भने, ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ ।’

मोर्चाले यही चैत १५ गते काठमाडौंमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उनले दाबी गरे । आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रम राखेको उनले बताए ।

भोलि दिउँसो तीन बजे वर्तमान परिस्थितको बारेमा जनतालाई सुसूचित गराउन पत्रकार सम्मेलन गर्ने निर्णय भएको पनि उनले बताए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेकका सबै नेता उपस्थित थिए । अध्यक्ष नेपाल भने स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित भएनन् ।

आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भनेर हजारौं मानिस सडकमा उत्रिएका थिए । सो विषय गणतन्त्रवादी सबै राजनीतिक दलहरूले ध्यान आकर्षित गरेको हो ।

Previous Post

दाताले दिएनन् गैँडा गणना गर्ने पैसा, कामै रोकियो

Next Post

नासाको स्पेसएक्स मिशन : अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
नासाको स्पेसएक्स मिशन : अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै

नासाको स्पेसएक्स मिशन : अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In