• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनकपुरमा महामूर्खको प्रतिस्पर्धा, को बन्दैछ यस वर्षको ‘महामूर्ख’?

by
१ चैत्र २०८१,
0
जनकपुरमा महामूर्खको प्रतिस्पर्धा, को बन्दैछ यस वर्षको ‘महामूर्ख’?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा। मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा ‘महामूर्ख’ बन्नका लागि प्रतिस्पर्धा चलेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्ने दुई दिवसीय होली महोत्सवको मुख्य आकर्षण ‘महामूर्ख सम्मेलन’ मा यो वर्ष कसले उपाधि जित्ने भन्ने चर्चा चुलिएको छ।

होली पर्वको अवसरमा आयोजना हुने यस सम्मेलनमा समाजका विभिन्न क्षेत्रका अगुवाहरूलाई व्यङ्ग्यात्मक उपाधि प्रदान गरिन्छ। जसमध्ये ‘महामूर्ख’ को उपाधि विशेष महत्त्व राख्छ। यस वर्ष मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित विभिन्न सांसद र सामाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका छन्।

मिनापले विगत २९–३० वर्षदेखि आयोजना गर्दै आएको यस महोत्सवले मिथिलाको लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेको छ। महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता र दोस्रो दिन ‘महामूर्ख सम्मेलन’ आयोजना गरिन्छ।

‘महामूर्ख’ को उपाधि कसरी छनोट हुन्छ भन्ने विषयमा धेरैको चासो रहेको छ। यसका लागि मिनापले एउटा समिति गठन गर्छ, जसले विभिन्न मापदण्डका आधारमा व्यक्तिको छनोट गर्छ। यस उपाधिका लागि केही व्यक्तिहरूले आफैँ पनि इच्छा देखाउने गरेको आयोजकहरू बताउँछन्।

जनकपुरधाममा ‘महामूर्ख सम्मेलन’ को इतिहास वीरगन्जबाट सुरू भएको हो। मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलो पटक यो सम्मेलन आयोजना गरेको थियो। जनकपुरधाममा भने २०६१ सालदेखि यो सम्मेलन आयोजना हुन थालेको हो।

यस वर्षको ‘महामूर्ख’ को उपाधि कसले पाउने हो, त्यो भने आज हुने सम्मेलनमा नै घोषणा गरिने मिनापले जनाएको छ।

Previous Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

Next Post

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In