• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुपैयाँको सार्थकताः प्रेरक प्रसङ्ग

by
२९ फाल्गुन २०८१,
0
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठूलो बजारको बाटोबाट हिँडिरहेका थिए । बाटोमा उनले १४–१५ वर्षको एउटा केटा भेट्टाए, नाङ्गा खुट्टा फोटका लुगा र निधाउरो अनुहार सको हालत बताउनको लागि पर्याप्त थियो । उनले ईश्वरचन्द्र विद्यासागरसँग गिड्गिडाउँदै भन्यो, कृपया मलाई एक आना दिनुस्, म दुई दिनदेखि भोको छु ।
उनले त्यो केटोलाई भने, ठीक छ म आज तिमीलाई एक आना दिन्छु, तर तिमी भोलि के गर्छाै ?
भोलि म अरु कसैसँग माग्नेछु । त्यो केटाले जवाफ दियो ।
यदि मैले तिमीलाई चार आना दिएँ भने के गर्छाै ? ईश्वरचन्द्र विद्यासागरले उसलाई फेरि सोधे ।
त्यसमा एक आनाको म खाना खान्छु र बाँकी रहेको ३ आनाको सुन्तला ल्याएर यही सडकमा बसेर बेच्नेछु, त्यो केटाले भन्यो ।
यदि मैले एक रुपैयाँ दिएँ भने ?
एक रुपैयाँ दिनुभयो भने व्यवस्थित रुपले म काम गर्नेछु । त्यो केटाले खुशी हुँदै भन्यो ।
ईश्वरचन्द्र विद्यासागरले उसलाई एक रुपैयाँ दिए । त्यो केटाले त्यो पैसाको सामान ल्याएर बेच्न थाल्यो ।
धेरै दिनपछि एक दिन ऊ आफ्नो पसलमा बसेको थियो । तब उसको दृष्टि ईश्वरचन्द्र विद्यासागरमा प¥यो । उनलाई आफ्नो पसलमा लिएर आयो र हात जोडेर भन्यो, तपाईंले म माथि जुन उपकार गर्नुभएको थियो त्यो म कहिल्यै बिर्सन सक्दिनँ । यो लिनुस् तपाईंले दिनुभएको एक रुपैयाँ ।
ईश्वरचन्द्र विद्यासागरले मुस्कुराउँदै भने, यसमा मेरो आभार मान्नु पर्ने कुनै आवश्यकता छैन । एक देशवासी हुनाको नाताले यो मेरो कर्तव्य थियो । तिमी मेरो त्यो एक रुपैयाँ फिर्ता गर्न समर्थ भयौ । अब यो रुपैयाँ तिमी अरु कुनै योग्य र आवश्यकता परेको मानिसलाई देऊ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

अमिताभ वच्चनको सफलता

Next Post

हेल्थ टिप्सः हर्निया रोग र यसबाट बच्ने उपाय

सम्बन्धित खबर

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
आवाज

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

२२ बैशाख २०८३,
हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
अन्तर्राष्ट्रिय

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु

२२ बैशाख २०८३,
तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
Load More
Next Post
हेल्थ टिप्सः हर्निया रोग र यसबाट बच्ने उपाय

हेल्थ टिप्सः हर्निया रोग र यसबाट बच्ने उपाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In